आइतबार, असोज २५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, असोज २५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
नेपाल समय
नेपाल समय
लोपोन्मुख अवस्थामा ‘घाटु नाच’
‘पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ। नयाँ पुस्ताको चासो कम छ’, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भने, ‘अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ।’
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी
परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
काठमाडौंका मेयर भन्छन्- टुकुचामा हामीले चालेका कुनै कदम खेर गएका छैनन्
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलामा महानगरले चालेको कुनै पनि कदम खेर नगएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
सिम्रिक एयरका तीनवटै हेलिकोप्टर ग्राउण्डेड
सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउण्डेड भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
मनास्लु पदमार्ग पार गर्ने क्रममा भरियाको मृत्यु
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
झरी रोकिएपछि बढ्यो काठमाडौंको तापक्रम
पानी पर्न रोकिएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि घाम चर्किएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
आत्महत्याको ६ दिनपछि व्यवसायी कँडेलको शव आज अन्त्यष्टी गरिँदै
पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको शवलाई आज देवघाटमा अन्त्यष्टी गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
सङ्घीय ससद्का नवनियुक्त सचिवको शपथ आज
सङ्घीय संसद् अन्तर्गतका दुई जना सचिवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
लागूऔषधसहित सशस्त्र प्रहरीका हवल्दार नै पक्राउ
लागूऔषधको कारोबारमा एक जना सशस्त्र प्रहरीका हवल्दार ओसारपसारमा संलग्न रहेको तथ्य बाहिरीएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
मुगु हिमपहिरो अपडेट : जुम्लाका तीन जनाको मृत्यु
मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
आइपिएलमा दिल्लीले बैंग्लोरलाई ७ विकेटले हरायो
इंग्लिस ब्याटर फिल साल्टको उत्कृष्ट पारीको मद्दतमा भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
कञ्चनपुरमा सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ
कञ्चनपुरमा सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
जीपको ठक्करबाट बझाङमा दुई जना घाइते
बझाङमा जीपको ठक्करबाट शनिबार दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
छैन आज वर्षाको सम्भावना
हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
आजदेखि बजेट अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ। संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
खानीगाउँबाट देखिएको मेलम्ची बजार
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
खलंगा बजारस्थित जुम्ला विमानस्थल
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
मनास्लु क्षेत्रमा हराएका प्रकाशको शव भेटियो
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
बजेट अधिवेशन आजदेखि
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
व्यास पराशर क्षेत्रस्थित सेती र मादीनदीको संगमस्थल
नेपाल समय संवाददाता | आइतबार, वैशाख २४, २०८०
2030
2031
2032
2033