आइतबार, असोज २५, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

सिंहदरबारमा प्रचण्ड–ओली वार्ता, रायमाझी पक्राउबारे मन्थन

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले दोस्रोपल्ट प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

नेपाल ट्रेड युनियन कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित

नेपाल ट्रेड युनियन काँग्रेस कैलालीको अध्यक्षमा सुरतबहादुर स्वाँर निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

बालिका बलात्कार अरोपमा बर्दियाका दुई जना पक्राउ

बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबार बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

रास्वपाको समर्थन फिर्तापछि के गर्लान् प्रधानमन्त्री प्रचण्ड?

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई दिँदै आएको समर्थन फिर्ता लिने र सरकारमा पनि नजाने निर्णय गरेको छ। यसबाट प्रधानमन्त्री प्रचण्डको कुर्सी नहल्लिए पनि संसद्मा विपक्षी गठबन्धन बलियो बनेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहन्त्री खाणको आपत्ति

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यस खण्डन गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

टुकुचेमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

मुस्ताङको थासाङ-१ टुकुचेमा शनिबार बिहान करिव ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

खैरो हेरोइनसहित जोशीपुरबाट एक जना पक्राउ

कैलालीबाट प्रहरीले खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

छतबाट लडेर सप्तरीमा ९ वर्षीय बालकको मृत्यु

राजविराजस्थित एक छात्रावासको तेस्रो तलाबाट लडेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

कैलालीमा एक महिलामाथि कुटपिट

कैलालीमा त्रिपाल टाँगेर बस्दै आएकी महिलामाथि राति कुटपिट भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

एमालेको प्राथमिकता सत्ता होइन : शंकर पोखरेल 

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

चितवनमा सात वर्षमा ३० बाघ मरे

विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

१३ वर्षीया बालिका बलात्कार मुद्दाका दोषिलाई १३ वर्ष कैद

दैलेख जिल्ला अदालतले १४ वर्षीया बालिका बलात्कार कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई १३ वर्षको कैद फैसला गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

पूर्वमन्त्री बाँस्कोटाकी छोरी अमेरिकामा दुर्घटनामा निधन

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक बाँस्कोटाकी छोरी प्रमिला बाँस्कोटा सुवेदीको अमेरिकामा सडक दुर्घटनामा परि मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

घाँटीमा मासुको हड्डी अड्किएर डोटीमा एक जनाको मृत्यु

डोटीमा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

रौतहटबाट मोटरसाइक चोरीमा संलग्न तीन जना पक्राउ

रौतहटको चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यालयले चोरीको तीनथान मोटरसाइकलसहित ३ जना चोर लाई सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

दार्चुला हिमपहिरोमा ज्यान गुमाएकाको शव सदरमुकाम ल्याइयो

दार्चुलाको व्यास गाउँपालिकाका–१ भोलेनको हिउँ पहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव शुक्रबार साँझ ६ बजे सदरमुकाम ल्याइएको छ। पहिरोमा परेका दुई जना अझै बेपत्ता छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार

कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

बिहानै घाम लागेको काठमाडौंमा दिउँसोको मौसम कस्तो रहला?

देशका धेरै ठाउँमा अहिले मौसम सफा रहेको छ। काठमाडौंमा बिहानैदेखि घाम चर्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

कञ्चनपुरमा करेन्ट लागेर ट्रक चालकको मृत्यु

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०

६० लाख डलर घट्यो पाकिस्तानको विदेशी मुद्रा सञ्चिति

नेपाल समय संवाददाता | शनिबार, वैशाख २३, २०८०