आइतबार, पुस २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

घाँटीमा मासुको हड्डी अड्किएर डोटीमा एक जनाको मृत्यु

डोटीमा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

ntc landingntc landing

डोटी- डोटीमा एक जनाको मृत्यु भएको छ।

himalayan bank box

शुक्रबार राति जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको खाना बेला मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए।

उनका अनुसार राती खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि अस्पताल लैजाँदै गर्दा अस्पताल नपुग्दै बाटोमा मृत्यु भएको उनले  बताए।

मृतकका बारेमा थप अनुसार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक धमलाले जानकारी दिए।

प्रकाशित: May 06, 2023| 09:05 शनिबार, वैशाख २३, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्