बिहीबार, भदौ ४, २०८३

खैरो हेरोइनसहित जोशीपुरबाट एक जना पक्राउ

कैलालीबाट प्रहरीले खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

काठमाडौं- कैलालीबाट प्रहरीले खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बिहीबार साढे ९ बजे राति  जोशीपुर गाउँपालिका-७ वस्ने २१ वर्षीय अमृत चौधरीलाई शंकास्पद रूपमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।

लम्कीचुहा नगरपालिका-३ ब्यवस्थितनगरस्थित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले चौधरीलाई खानतलासी गर्दा जिन्सको हाप पाइन्टको बाँया खल्तिबाट ३ ग्राम ३ सय ४० मिलि ग्राम खैरो हेरोइन फेला पारेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: May 06, 2023| 11:29 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्