बिहीबार, असोज २२, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

अब बाह्रैमास बञ्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न सकिने

विगत वर्षमा पानी पर्नासाथ कच्ची सडक बिग्रँदा उपत्यकाको फोहोर लैजान समस्या हुने गरेकामा सडक कालोपत्रेपछि अवरोध नहुने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

कहिले गुड्छन् सुरुङबाट गाडी ?

निर्माण भइरहेका र निर्माण कम्पनीलाई भुक्तानी दिइएका कामको प्रगति हेर्दा हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको छ। मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले मुख्य टनेल खन्ने काम सकिएपछि...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

जनकपुरका वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

ढोका खुलै राखेर विमान अवतरण गरेपछि...

नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

मिटरब्याजपीडितले निवेदन दिने समयावधि सकिँदै

आयोगले ७५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्दै अन्तिम पटक ८ देखि १४ जेठसम्म म्याद थपेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

कर्पोरेट करमा कडाइ गर्दै काठमाडौं महानगर

नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

एमाले सांसदको नाराबाजीका कारण संसद् बैठक स्थगित

नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

मीन विश्वकर्मालाई कांग्रेस प्रचार विभाग प्रमुखको जिम्मा

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

'सदन रोक्ने रहर छैन' भन्दै प्रतिनिधिसभामा एमालेको अवरोध

नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुईजना मृत फेला

नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

अरुण तेस्रो आयोजनामा छुट जग्गाको मुआब्जा निर्धारण

अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा सडक खण्डमा पर्ने जग्गाको छुट मुआब्जा प्रतिरोपनी ११ लाख ७५ हजार कायम गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

हावाहुरीले छानो उडाएपछि विद्यार्थीको बिचल्ली

बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

नक्कली शरणार्थी प्रकरणः न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई प्रतिवादीसँग बयान लिने जिम्मा 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीको मुद्दा काठमाडौं जिल्ला अदालतका २५ नम्बर इजलासका न्यायाधीश न्यौपानेको इजलासमा परेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

काठमाडौंको पनि घट्यो गाडी भाडा

नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्ग अनुगमन

विश्व बैंकका उच्च अधिकारीसहितको टोलीलाई लिएर नागढुंगा सुरुङमार्ग अनुगमनमा निस्किएका मन्त्री ज्वालाले नागढुंगा–मुग्लिन सडक विस्तारबारे पनि चासो राखे।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

स्थानीय सरकारका जनप्रतिनिधिलाई शासन सिकाउँदै एमाले

स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, दृष्टिकोण, शासन सञ्चालनका विषयमा एमाले नेताहरुले प्रशिक्षण दिने। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

फल्दैछ ड्रागन फ्रुट

नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

संखुवासभामा प्रेमिकाको हत्या गरेर आत्महत्या प्रयास 

नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

नेपाल समय संवाददाता | शुक्रबार, जेठ १२, २०८०