बिहीबार, असोज २२, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

गलकोट दरबारमा पर्यटकको आकर्षण

नेपाल समय संवाददाता | आइतबार, जेठ १४, २०८०

इनरुवाको प्रतीक स्तम्भ इनार

नेपाल समय संवाददाता | आइतबार, जेठ १४, २०८०

श्रीच्छा प्रधान बनिन् नयाँ मिस नेपाल

नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

दुई महिनाभित्र काठमाडौंमा भूमिगत विद्युत लाइन

नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

हतियार किन्ने विषयले सेना विवादमा

नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

गर्मीसँगै बढ्यो डेंगु संक्रमण

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैं झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न...
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

असिनाले दुई करोडको काँक्रा बिउ सखाप

फल लाग्ने बेलामा आएको असिनापानीले काँक्राको बिउ पूरै नष्ट गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपा अध्यक्ष बन्न झलनाथले दिए सुझाव

पूर्वराजाका गतिविधि बढे पनि लोकतन्त्र र गणतन्त्रलाई कसैले कमजोर गराउन नसक्ने नेता खनालको दाब।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

हाम्रो ठमेल, सफा ठमेल अभियान सुरु

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सफाइ अभियान थालिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

काठमाडौंबाट भारतको बेंग्लोर उडेको नेवानि जहाजमा चरा ठोक्किएको अनुमान

१५४ यात्रु लिएर काठमाडौंबाट बैंग्लोर उडेको नेवानि जहाज चरा ठोक्किएपछि काठमाडौंमै फर्कियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

जुम्ला र कालीकोटमा नेपाल टेलिकमको एनटी फाइबर सेवा

एनटी फाइबरमार्फत ग्राहकले अत्याधुनिक प्रविधि प्रयोग गरी एउटै तारबाट एचडी गुणस्तरयुक्त आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

मुलुक सुशासनको यात्रामा हिँडिसक्योः प्रधानमन्त्री प्रचण्ड

अब ठूलाठूला एक्सन हुने र त्यसको तरंग पनि ठूलै जाने प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

नेपालगञ्जका अस्पतालमा रगत अभाव

गर्मी बढेसँगै बिरामीको चाप थेगिनसक्नु भएपछि नेपालगञ्जका अस्पतालमा रगत अभाव देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

प्रेस युनियनको स्थापना दिवस, कांग्रेस नेतालाई पत्रकारको आलोचनाबाट नडराउन सुझाव

कांग्रेस निकट पत्रकारले पार्टी नेताहरु प्रेसमैत्री र आलोचना पचाउन नसकेको आरोपको देउवाले गरे प्रतिवाद।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

निर्माण सकिएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायत विषय समेटिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०

१७ जेठमा दिल्ली उड्दै प्रधानमन्त्री प्रचण्ड

१७ जेठमा भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग १८ जेठमा हैदरावाद हाउसमा वार्ता गर्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १३, २०८०