बिहीबार, फागुन १४, २०८२

श्रीच्छा प्रधान बनिन् नयाँ मिस नेपाल

 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

National life
Laxmi sunrise bank

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले उपाधि चुमेकी हुन्।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन्। उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन्।

मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन्। उनी कमर्सियल पाइलट हुन्।

प्रकाशित: May 27, 2023| 19:32 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्