सत्तारुढ माओवादी केन्द्रका सांसद राजन दाहालले ओलीलाई भनेको पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको शब्द संसद्को रेकर्डबाट हटाउन सहमति।
महाराजगञ्ज, रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालय, कीर्तिपुर आसपास क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली बाँडिन थालेको हो।