इच्छाकामना गाउँपालिका-१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय भाराङमा चेपाङ समुदायका विद्यार्थी विद्यालयमा दिवा खाजा खाँदै । सो विद्यालयमा सपना भिलेज सोसियल ईम्प्याक्टले पौष्टिक आहारसहितको दिवा खाजा कार्यक्रम सुरु गरेको हो। तस्बिरः रासस
प्रकाशित: May 27, 2023| 10:04 शनिबार, जेठ १३, २०८०