सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट। गाउँमा बिजुली पुगेपनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानीघट्टको प्रयोग हटेको छैन। तस्बिर: सुजन बज्राचार्य/रासस