बिहीबार, असोज २२, २०८३

चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार

 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार। असारमा धान रोप्नका लागि जेठ १० देखि २० गतेभित्र बीउ राख्ने गरिन्छ। तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रकाशित: May 27, 2023| 05:51 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्