मंगलबार, भदौ २, २०८३

नदी कटान नियन्त्रण गर्न 'पलम बल्क' राखिँदै

 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

म्याग्दीको सदरमुकाम बेनी बजारस्थित कालीगण्डकी नदीको किनारमा कटान नियन्त्रण गर्न पलम कङ्क्रिट बल्क राखिँदै।

उक्त किनारमा निर्माण हुन लागेको पक्की पर्खालको संरक्षणका लागि पलम कङ्क्रिट बल्क राखिएको हो। तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: May 27, 2023| 05:01 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्