शनिबार, साउन ९, २०८३

हावाहुरीले क्षतिग्रस्त विद्यालय भवन

 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

हावाहुरीले क्षतिग्रस्त बनेको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालय भवन।

बिहीबार साँझको वर्षासँगै आएको हावाहुरीले कक्षा–८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुई वटा भवनको जस्तापाताको छाना उडाएपछि पठनपाठन अवरुद्ध भएको छ। तस्बिर : केदार मगर/रासस
 

प्रकाशित: May 27, 2023| 05:21 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्