आइतबार, फागुन १७, २०८२

कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल

 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

kumari

पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा रहेको खगेन्द्रप्रसाद लिम्बुले मेद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल।

ड्रागनले वैशाखदेखि असोजसम्म फल दिने लिम्बु बताउँछन्। तस्बिरः गोपाल काफ्ले/रासस

प्रकाशित: May 27, 2023| 04:51 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्