बुधबार, असोज १४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

राजस्व कर्मचारीलाई व्यक्तिगत लाभमा नफस्न अर्थमन्त्री महतको निर्देशन

राजस्व संकलनको लक्ष्यलाई पूरा गर्न कर्मचारीले व्यक्तिगत लाभ र पदीय हैसियतको दुरुपयोग गर्न नहुने अर्थमन्त्री महतको धारणा।
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

विपक्षीको अवरोधका कारण संसद् बैठक स्थगित

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

वर्षभरी गाडी नगुड्ने नाममात्रका ग्रामीण सडक

सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार बढी सवारी चालक कारबाहीमा

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २०३ सवारीसाधन र चालक कारबाहीमा परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

मेलम्चीको पानी काठमाडौं पठाउन रोक

आयोजनाको सुरुङभित्र धमिलो पानी पस्न थालेपछि काठमाडौंमा मेलम्चीको पानी पथान्तरण रोकिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

३९.२६ अंकले घट्यो नेप्से

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

किन अन्टसन्ट बोलिरहन्छन् प्रचण्ड?

तेस्रोपल्ट मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिरहेका प्रचण्ड भारतीय राजदूतकै अगाडि आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपल्ट दिल्ली गएको बताएपछि विवादमा तानिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

प्रधानमन्त्रीको अभिव्यक्तिले एमाले क्रुद्ध, सदन चल्न नदिने

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

प्रचण्डले गरे विवादास्पद अभिव्यक्तिको बचाउ

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

फ्रान्सको राष्ट्रिय दिवसमा मोदी विशेष अतिथि

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

श्रीमती हत्याको अभियोगमा चौधरी पक्राउ

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

विकास ऋणपत्रलाई सरकारको आन्तरिक ऋण उठाउने उपकरणका रुपमा प्रयोग गरिने चलन छ।
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

टिपरको ठक्करबाट दुईजनाको मृत्यु, चार मृत फेला

नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

कामको खोजीमा मुग्लान पस्नेको संख्या साढे सात लाख नजिक

प्रत्येक महिना ६० हजार संख्याका युवा रोजगारका लागि विदेश पस्छन्। चालू आवको ११ महिनामा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने ७ लाख ४० हजार ८३९ को संख्या हालसम्मकै उच्च रहेको...
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०

बाढीपहिरो प्रभावितको उद्धारमा खटिन एमाले अध्यक्ष ओलीको निर्देशन

बर्खायाम लागेसँगै बाढीपहिरोमा परेर प्रभावित भएकालाई सहयोग गर्न अध्यक्ष ओलीले निर्देशन दिएका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०