बुधबार, असोज १४, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

 कांग्रेस जिल्ला सभापति भेलाले गर्‍यो १४ प्रतिबद्धता 

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

कोशी सरकार असंवैधानिक भन्दै परेको रिट निवेदनको पेशी आइतबार

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

आगामी दुई शनिबार बैंक कारोबार बन्द नगर्न राष्ट्र बैंकको परिपत्र

चालू आव सकिने बेला राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन बैंकलाई राष्ट्र बैंकको परिपत्र।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

महाकाली सिँचाइको मूल नहरमा परीक्षणका लागि छाडियो पानी

२९ माघ २०५२ मा नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा ८.५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

कोसीमा मुख्यमन्त्री उद्धव थापा नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

कोसी प्रदेश प्रमुखलाई विपक्षी बनाइएको रिटमा नवनियुक्त मुख्यमन्त्रीको नियुक्ति बदर माग गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

'जनताको जीवनरक्षाका निम्ति गम्भीर बनौं'

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमामा चोटः शेखर कोइराला

प्रधानमनत्री प्रचण्डको अभिव्यक्ति र कोसीका सभामुखको निर्णय दुवै प्रजातन्त्र प्रतिकूल भएको नेता कोइरालाको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

कारागारमा किन बढ्दै छन् मानसिक रोगी?

केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको संख्या बढ्दै गइरहेको पाइएको छ। कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

सदन खुलाउने सभामुखको प्रयास असफल, आइतबारसम्मलाई बैठक स्थगित

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

नक्कली शरणार्थी र ललिता निवास प्रकरण खोतल्दा गृहमन्त्रीलाई सुरक्षा थ्रेट !

मुलुकमा सुशासन कायम गर्न राजनीतिक नेतृत्वको संरक्षणमा भइरहेको भ्रष्टाचार र कमिसनतन्त्रको जालो उखेल्नै पर्ने गृहमन्त्री नारायणकाजीको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका लागेको मेयर बालेनको टिप्पणी 

संसद्मा दिल्लीको आदेश मान्नेहरुको बहुमत रहेकाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका व्यक्त गर्नुपरेको मेयर बालेनले कटाक्ष गरेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

चिनियाँ कम्पनीमाथि मानवअधिकार र वातावरणीय दुरुपयोगको आरोप

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

तरुण दलमा मनोनीत सदस्यलाई आरजुको बधाइ

कांग्रेसको नीतिलाई अगाडि बढाउन बलियो खम्बा तरुण दलले थप पहल गर्नुपर्ने आरजुको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

बाढीपहिरोबाट जलविद्युतमा साढे ९ अर्ब बढीको क्षति अनुमान

बाढीपहिरोले सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत आयोजनामा ९ अर्ब ८४ करोड बराबरको क्षति पुगेको इप्पानको विवरण।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

चारजना मृत फेला, तीनको डुबेर ज्यान गयो

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

विश्वकप छनोट खेलेर स्वदेश फर्कियो क्रिकेट टोली

नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरे पनि वेस्ट इन्डिजसँग १०१ रन र नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएपछि सुपर सिक्स पुग्नबाट असफल भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

पढाइ छाडेको दुई दशकपछि एसइई उत्तीर्ण भए वडाध्यक्ष

२०५८ मा एसएलसी अनुत्तीर्ण भएर पढाइ छाडेका म्याग्दीको मंगला गाउँपालिका–१ का वडाध्यक्ष एकजित २०७९ को एसइई परीक्षामा पास भए।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि राष्ट्रियसभा अवरुद्ध

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०