मंगलबार, असोज १३, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

ललिता निवास प्रकरणमा 'ठूला माछा' पनि समातिउन्

नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

सुरुआती कमजोर खेलेको नेपालले अन्तिममा सम्हालिएर ३७ ओभरमा सम्पूर्ण विकेट गुमाई १७९ रन बनाएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

हेवाखोला पुल बगेपछि ताप्लेजुङमा ग्यास र पेट्रोल अभाव, जनजीवन प्रभावित

बाढीले बगाएको हेवाखोलाको पुलका ठाउँमा बेलीब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ अभावका कारण जनजीवन प्रभावित।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

नाति कुटेर मार्ने हजुरबा पक्राउ

प्रहरीले नाति कुटेर मार्ने बैतडीको पुर्चौडी नगरपालिका–६ मुरेलीधारका ५० वर्षीय गणेश साउदलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

विभिन्न स्थानमा पाँच जना मृत भेटिए

प्रहरीले दैलेखको नौमूले, भक्तपुरको गुन्डु, झापाको गौरादह, सुनसरीको धरान र कपिलवस्तुको बुद्धभूमिमा पाँच जना मृतावस्थामा भेटिएको प्रहरी बुलेटिन। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

काठमाडौं ओर्लिए अमेरिकी सहायक विदेशमन्त्री लु

नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

देशभरका ८० बढी सिनेमाघरमा चलचित्र बगानको प्रदर्शन

एकल महिलाको कथा बोलेको बगानले नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने निर्माताको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

दार्चुलाको शैल्यशिखर नगरपालिका बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरीस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने  १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

त्रिवि शिक्षण अस्पतालका फार्मेसी इन्चार्ज मृत भेटिए

नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

सीमानाकाबाट स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

नेपालगन्ज उपमहानगर–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

सरकारले काम गरेको रकम नदिएपछि सडकमा निस्किए निर्माण व्यवसायी

असार मसान्त आइसक्दा पनि सरकारले लामो समयदेखिको बाँकी बिलको रकम भुक्तानी नगरेको, ठेक्का म्याद नथपेको विरोधमा निर्माण व्यवसायी आन्दोलित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

बससँग ठोक्किएपछि सप्तकोसीमा खस्यो ट्रक

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोसी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो राष्ट्रपति रामचन्द्रको समवेदना पत्र

आज बिहान राष्ट्रपति पौडेलको समवेदना सन्देश बोकेर राष्ट्रपति कार्यालयका पदाधिकारी र राष्ट्रपतिका परिवारका सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

भानुभक्तीय साहित्य अहिले कति सान्दर्भिक?

आफ्नै घरपरिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरु सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुण्डिएकै पाइन्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

भानुभक्तको खण्डहर घर पुनःनिर्माणको तयारी

नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

कञ्चनपुरमा बाघको आक्रमणबाट महिला घाइते

नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

आज राष्ट्रियसभा बैठक बस्दै

नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

दासढुंगामा बस खस्दा १९ यात्रु घाइते

नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०