सोमबार, असोज ५, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

लापसे गरेर सवारी चलाउने तीन चालक पक्राउ

प्रहरीले विंगर चालक जनक भुजेल, मिनीबस चालक प्रभाषकुमार झा र कन्टेनर चालक ४२ वर्षीय सन्तोष भण्डारीलाई नियन्त्रणमा लिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

सवारी दुर्घटनामा तीनको मृत्यु, ८ जना मृत फेला

नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

ओलीकै कारण नेकपा एसलाई सर्वदलीय बैठकमा बोलाइएनः माधव नेपाल

नेता नेपालले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेबारेको सर्वदलीय बैठकलाई राष्ट्रिय मान्यता प्राप्त दलको बैठकको नाम दिएर आफ्नो पार्टीलाई निषेध गरिएको गुनासो गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

भारत भ्रमणमा निस्किए उपेन्द्र यादव 

यादव पारिवारिक कामका सिलसिलामा नयाँदिल्ली हुँदै केरलाको कोची जान लागेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

पाँच दिनपछि हुम्लामा हवाई उडान नियमित

उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी थालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

वडादेखि केन्द्रसम्मको नेतृत्व सुध्रिए मात्रै कांग्रेस बदलिन्छः उपसभापति खड्का

खड्काले गाउँदेखि केन्द्रीय तहसम्मका सबै नेता, कार्यकर्तालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैंबाट पहलकदमी थाल्न सुझाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठग्ने महिला पक्राउ

प्रहरीले बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मीना केसीलाई प्रहरीले नक्कली गहनासहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

बागलुङमा पहिरोले दुई घर भत्किए, दुई दर्जन बढी घर जोखिममा

बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिम उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

बाढीपहिरोले सिन्धुपाल्चोकमा जनजीवन कष्टकर

दुई वर्षअघि बाढी आएपछि भएको भौतिक क्षति बिर्सन थालेका सिन्धुपाल्चोकबासीलाई शुक्रबारको बाढीले फेरि झस्काइदिएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

कसले बनाउन खोज्दै छ शान्त धरानलाई अशान्त?

धरानमा सामाजिक सद्भाव बिथोलिने चिन्ता बढेसँगै प्रशासनले बढायो सुरक्षा निगरानी।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

एमाले सचिवालय बैठकको मिति सारियो

बैठक स्थल सर्रे अम्बास पुग्ने खोला उर्लिएपछि मिति सारिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

काठमाडौं प्रहरी परिसरमा करिब ९ हजार मुद्दा दर्ता

दर्तामध्ये पहिलो नम्बरमा बैंकिङ कसुर, अभद्र व्यवहारका मुद्दामा ५ हजार ९४० जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

सर्वसाधारणसँग सीआईबीले माग्यो सुन तस्करको सूचना र प्रमाण

सीआईबीले विभिन्न तस्कर समूहले अबैध रुपमा भन्सार छली ल्याएको सुन प्रकरणबारे अहिले पनि अनुसन्धान चलिरहेकाले सूचना र प्रमाण उपलब्ध गराइदिन सर्वसाधारणलाई आग्रह गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

कर्णालीमा लगानी भित्र्याउन स्वीट्जरल्यान्डमा छलफल

कर्णाली प्रदेशको समृद्धि र विकासका लागि सहयोग जुटाउन स्वीट्जरल्यान्ड जान लागेको मुख्यमन्त्री शर्माको धारणा।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

देव उद्यान गौशालालाई तीन दिनभित्र बक्यौता बुझाउन पत्राचार

म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई कालोसूचीमा राखेर बैंक खातासमेत रोक्का राख्न सिफारिस गरिने।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

च्याम्पियन बन्ने लक्ष्यसहित हङकङसँग मैदानमा उत्रिँदै नेपाल

पहिलो चरणमा हङकङलाई पराजित गरेको नेपाल आज पुनः अन्तिम स्पर्धामा च्याम्पियन बन्ने लक्ष्यमा छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०

सम्बन्धविच्छेदका मुद्दाले भरियो चितवन जिल्ला अदालत

गत आर्थिक वर्षमा अदालतमा ३ हजार चार सय ३५ मुद्दा दर्ता भएका थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ ९, २०८०