मंगलबार, जेठ २६, २०८३

काठमाडौं प्रहरी परिसरमा करिब ९ हजार मुद्दा दर्ता

दर्तामध्ये पहिलो नम्बरमा बैंकिङ कसुर, अभद्र व्यवहारका मुद्दामा ५ हजार ९४० जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको प्रहरीले जनाएको छ।
 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०
National life
Shivam cement

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत वर्षको माघदेखि यस वर्षको असार मसान्त (१८ महिना) सम्म हामीले ९ हजार ९२३ वटा मुद्दा दर्ता भएको विवरण सार्वजनिक गरेको छ।

दर्तामध्ये पहिलो नम्बरमा बैंकिङ कसुर, अभद्र व्यवहारका मुद्दामा ५ हजार ९४० जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको प्रहरीले जनाएको छ।

यस्तै, साइबर अपराधका ३३२ वटा निवेदन, ५ करोड ४१ लाख बढीको ठगी रकम असुली र वैदेशिक रोजगारमा ठगीसम्बन्धी मुद्दा बढी देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

प्रकाशित: Aug 26, 2023| 13:08 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्