आइतबार, वैशाख २७, २०८३

भारत भ्रमणमा निस्किए उपेन्द्र यादव 

यादव पारिवारिक कामका सिलसिलामा नयाँदिल्ली हुँदै केरलाको कोची जान लागेका हुन्।
 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

National life

काठमाडौं– सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव साताव्यापी भ्रमणका लागि भारतको नयाँ दिल्ली उडेका छन्। 

यादव पारिवारिक कामका सिलसिलामा नयाँदिल्ली हुँदै केरलाको कोची जान लागेका हुन्।

अध्यक्ष यादव भारत भ्रमणमा निस्किएपछि  जसपाको कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठलाई दिइएको पार्टी प्रवक्ता मनिषकुमार सुमनले बताए।

प्रकाशित: Aug 26, 2023| 16:31 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्