बिहीबार, असोज १, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

धमाधम बन्दै द्रुत सेवाको 'डेडिकेटेड लेन'

बुधबारदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

सुरक्षा वार्ताका लागि चिनियाँ विदेशमन्त्री रुसमा 

नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

काँकडभिट्टा नाकाबाट भारत लैजाँदै गरेका तीन बालकको उद्धार

अपरिचित व्यक्तिले ललाइफकाइ भारत लैजाँदै गरेका ती बालकलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गरिँदै 

उत्पादन मात्रै नभई व्यापारमा सहभागी गराउँदा अर्थतन्त्रको आकार थप वृद्धि हुने सरकारको बुझाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

चट्याङ लागेर एकको मृत्यु, ९ जना घाइते

चट्याङ लागेर महाबु–३ का १६ वर्षीय किशोर दाहालको सोमबार बेलुकी मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

सामान्य विवादमा एसिड हान्दा दुई जना घाइते

सुन पसल सञ्चालक विकले दिपेश क्षेत्री र डम्बरबहादुर पुलामीमाथि सामान्य विवादमा एसिड प्रहार गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

सुनको सिक्री लुट्ने गिरोह समातियो

नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

साढे ६ हजार वडामा समिति गठन गर्दै रास्वपा 

रास्वपाले साढे ६ हजार वडामा वडा समिति गठन गर्न १०० रुपैयाँ शुल्क तिरेर योग्य उम्मेदवारका लागि अनलाइन आवेदन खुलाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

गणेशमानको सालिकले २३ वर्षपछि पाएको पूर्णता

सो सालिक एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

अमेरिकाले जेलमा रहेका आफ्ना ५ नागरिक छुटाउन इरानलाई दियो ६ अर्ब डलर 

वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

जुवाखालबाट पक्राउ परे १० जना जुवाडे

प्रहरीले इचानोस्थित रत्न शाक्यको घरमा सञ्चालित जुवाखालमा छापा मारेर जुवाडेलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

विभिन्न स्थानमा ६ जना मृत फेला

नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

बुटवलको सुप्रिम सहकारीविरुद्ध १ अर्ब बढी रकम ठगीको उजुरी

सहकारीबाट बचतकर्ताको १ अर्ब बढी निक्षेप जोखिममा परेकाले फिर्ता माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

बहुविवाह गर्ने माओवादी नेता शेरबहादुर चौधरी पदीय जिम्मेवारीबाट निलम्बित

बहुविवाहको आरोप स्वीकारेपछि भजनी नगरका पूर्वमेयर शेरबहादुर चौधरीलाई नेकपा माओवादी केन्द्रले ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

शेखर समूहको बैठकमा नजाने महामन्त्री विश्वप्रकाशको संकेत

महामन्त्री विश्वप्रकाशले संस्थापन इतर समूहको बैठकमा आफूलाई गरिएको निम्तो अस्वीकार गर्ने देखिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

राष्ट्रिय शिक्षा दिवस मनाइँदै, पुरस्कारका दुई विधा थपिए

स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त ७९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाेत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदकबाट...
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०

छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु

वाणगंगगा–८ बोडगाँउमा सोमबार राती ९ बजे झगडा हुँदा वर्ष २५ वर्षीय लुरे भन्ने भुवन दर्जीले ६२ वर्षीय बा बलबहादुर दर्जीलाई चिर्पट दाउराले हान्दा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २, २०८०