शुक्रबार, असोज ३१, २०८२
सृजना राई

सृजना राई


स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

चुनाव लडेका चार दाजुभाइको कथाः तीन विजयी, एक पराजित

ओखलढुंगाको रुम्दाली परिवार स्थानीय तहको निर्वाचन छाएको छ। ओखलढुंगादेखि धनकुटासम्म जित निकालेपछि रुम्दाली परिवारको चर्चा बढेको हो। एकै परिवारका चार दाजुभाई यसपटक उम्मेदवार बनेका थिए। जसमध्ये तीन जना निर्वाचित हुँदा...
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

चुनावको लहर आयो बरीलै...

कोटेश्वरमा बिहान देखिएको भीडले स्थानीय निर्वाचनमा जनताको बढ्दो उत्साह पुष्टि गर्छ। धेरैजना स्थानीय तहका पार्टी र उम्मेदवारको खर्च र व्यवस्थापनमा घर फर्किंदै थिए। नाम खुलाउन नचाहे पनि उनीहरूले पार्टीले यातायात...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

उपचुनावमा इतिहास रचेको कांग्रेस धरानमा के गर्दैछ?

उपनिर्वाचनमा फरक नतिजा प्राप्त गरेको करिब तीन वर्षपछि धरानमा चुनावी सरगर्मी बढेको छ। चुनावी रौनक जति बढ्दो छ, त्यसैगरी आम मानिसको मनमा उब्जिएको एउटा प्रश्न पनि पेचिलो बनिरहेको छ। त्यो...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

विमला राई : पार्टीले 'अपग्रेड' गर्‍यो, जनताबाट अनुमोदनको पर्खाइ

पाँच वर्षमा उपमेयर भएर गरेको कामको आधारमा जनताले विश्वास गरेका छन्। पार्टीले पनि मलाई यसपटक अपग्रेड गरेको छ। अब जनताले गरेको विश्‍वास र पार्टीले गरेको भरोसालाई मतदाताले अनुमोदन गर्नुहुनेछ। मैले...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

घरदैलोमा शान्त, सभामा प्रतिस्पर्धीमाथि खनिन्छन् स्थापित

भोटेबहालमा बिहानै एमालेबाट काठमाडौं महानगरपालिकामा उठेका उम्मेदवारले समर्थकसहित चर्को आवाजमा नारा लगाउँदै घरदैलोमा हिँड्न सुरु गरे।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

कुनै बेलाका 'टुरिस्ट गाइड' जो ८४ को उमेरमा काठमाडौं महानगरको मेयर उठेका छन्

सुन्नमा अलिक समस्या छ। कानमा एयरफोन घुसाएका छन्। आवाज तगडै छ। भन्छन्, ‘निर्वाचनको प्रचारप्रसारमा म विश्वास गर्दिन। आइ एम नट गोइङ टु स्पेन्ड एनिथिङ। आइ ह्याभ जेरो बजेट फर द्याट।...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

हिजो कुखुरा बेच्दै स्कुल पढे, आज अरुलाई सिकाउँदै छन् पढ्दै कमाउन

अठार वर्ष अस्थायी नोकरी गरे। अहिले उनी निमावि द्वितीयको स्थायी शिक्षक छन्। ‘मेरो पदले मलाई कुनै काम गर्न छेकेन। धेरैले धेरै थरी कुरा सुनाए। तर मैले कहिले हिम्मत हारिनँ। विद्यालयले...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

१० पटकका वडाध्यक्ष व्यञ्जनकारको ११औँ यात्रामा भतिजासँग प्रतिस्पर्धा

'म स्वतन्त्र उम्मेदवार हुँ। त्यसकारण पनि आफ्नो चुनाव चिन्ह र एजेन्डाका बारेमा जानकारी दिन भएपनि प्रचार–प्रसार गर्नै पर्छ,’ बिहीबार आफ्नै वडामा भेटिएका व्यञ्जनकारले भने, ‘सबैतिर पुग्न सक्दिनँ होला। छोराहरुले सहयोग...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

आचारसंहिताको खिल्ली उडाउँदै निर्वाचन प्रचारमा बालबालिका

निर्वाचन आयोगले गत चैत २५ गतेदेखि कार्यान्वयन हुने गरी चुनावी आचारसंहिता जारी गरेको दुई साता भइसकेको छ। आचारसंहितामा गर्न हुने र नहुने गतिविधिबारे स्पष्ट भनिएको छ। निर्वाचन प्रचारप्रसार, आमसभा तथा...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

काठमाडौं मनोनयन केन्द्रमा शक्ति प्रदर्शनको होडबाजी

सभाहलभित्र मेयरमा मनोनयन दिएकी महिला उम्मेदवारहरुलाई उनीहरुका श्रीमानले भाषण रटाउने गरेको दृश्‍य पनि निकै रोचक थियो। गठबन्धनको टिकट वितरणप्रति असन्तुष्ट रहेका कार्यकर्ताहरु पनि सभागृहमा पुगेर बागी उम्मेदवारीको सल्लाह र धम्कीहरु...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

जलसा र जलदीपले देखाइरहेको दृष्टि

मोबाइल र कम्प्युटरको प्रयोग अहिले सामान्य भइसकेको छ। तर, त्यही प्रविधि दृष्टिविहिनले प्रयोग गर्दा धेरैले जिज्ञासा गर्छन्, ‘कसरी प्रयोग गर्न सकेको होला?’ हो, यो प्रश्नको सरल जवाफ खोज्न पुग्नुपर्छ–क्यान इन्फोटेकको...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

निर्वाचन आयोगमा यसरी चर्किए दलका प्रतिनिधि, 'थुक्क'देखि 'चोरको सरदार'सम्मका आरोप

त्यति बेलासम्म साना दलहरुको आक्रोश आयोगबाट सरेर प्रमुख दलतर्फ सरिसकेको थियो। एक दलले अर्को दललाई गाली गर्दै 'थुक्क' गर्नसमेत भ्याए। उपस्थित दलका प्रतिनिधिले एकअर्कालाई औंला ठड्याएर भन्न थाले, ‘त्यसलाई समात्,...
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

चार स्टार्टअप कम्पनीको लोभलाग्दो कथा, जसले सानो लगानीमा पखेटा फैलाउँदैछन्

दर्जनौं स्टार्टअप कम्पनीको भिडमा किन छानिए त यी चार कम्पनी? आ–आफ्नै शिल्प र संघर्षसहित बजारमा आएका यी कम्पनीहरुको कथा कम प्रेरणादायी छैन।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

शरीरदेखि मस्तिष्कसम्म रोनाल्डो बोकेर हिँडिरहेका यी क्रेजी फ्यान

रोनाल्डोका अन्य लाखौं–करोडौं फ्यानजस्तै अनिशको पनि जीवनको एउटै इच्छा रोनाल्डोलाई भेट्नु हो। रोनाल्डोलाई भेटेर अंकमाल गर्दै रुन मन छ रे उनलाई।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

आफ्नै नामलाई गिज्याइरहेछ पानीजहाज कार्यालय

कार्यालय प्रमुख रजिस्ट्रार राजभण्डारी कार्यालयको प्रगतिका वियषमा सञ्चारमाध्यमसँग बोल्न रुचाउँदैनन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

हेलो सरकार! कता गायब हो?

हेलो सरकारकै तथ्यांकले भन्छ, ०७६ सालदेखि ०७८ साल अवधिभर यहाँ १७ हजार ७ सय ६७ गुनासो दर्ता भएका छन्। त्यसमा ११ हजार २६९ गुनासो हेलो सरकारबाट फर्छौट पनि भएको छ।...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

सहरमा गाई पाल्नुका सुख–दुःख

काठमाडौं जस्तो ठूलो सहरमा गाई फार्म सञ्चालन गर्दा बजारको समस्या हुँदैन। तर, बजार बाहेकका अन्य समस्यासँग सिगौंरी खेलिरहन पर्छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८