बिहीबार, वैशाख २०, २०८१
धीरज बस्नेत

धीरज बस्नेत


एमाले महाधिवेशन : यी हुन् अध्यक्षदेखि सचिवसम्मका दाबेदार

एमाले महाधिवेशन : यी हुन् अध्यक्षदेखि सचिवसम्मका दाबेदार

एमालेको विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षका दाबेबार सबै जनाका लागि यो अन्तिम महाधिवेशन हो। यदि यो महाधिवेशनमा निर्वाचित नभए उनीहरु अर्को महाधिवेशनमा उम्मेदवार बन्‍न पाउने छैनन्। किनकी, एमालेको विधानमा ७०...
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८
'टुहुरो' बन्दै बारको आन्दोलन, यसकारण हुन सकेन बृहत्

'टुहुरो' बन्दै बारको आन्दोलन, यसकारण हुन सकेन बृहत्

आन्दोलन थालेको करिब एक महिना पुग्नै लाग्दासमेत उनीहरुको आन्दोलन केवल सर्वोच्च अगाडि भेला भएर नाराबाजी गर्नुमा मात्रै सीमित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८
साँठगाँठकै कारण शीर्ष नेताले मुख खोलेनन्, जबरासँग म एक्लै लड्छु : वरिष्ठ अधिवक्ता भण्डारी [अन्तर्वार्ता]

साँठगाँठकै कारण शीर्ष नेताले मुख खोलेनन्, जबरासँग म एक्लै लड्छु : वरिष्ठ अधिवक्ता भण्डारी [अन्तर्वार्ता]

हाम्रा कुरा नसुनिएपछि र उनले मनपरी गर्न नछाडेपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८
बार परिसरमै वकिललाई कालो कोट च्यात्‍ने धम्की दिने यी को हुन्? [भिडियोसहित]

बार परिसरमै वकिललाई कालो कोट च्यात्‍ने धम्की दिने यी को हुन्? [भिडियोसहित]

वकिललाई अपशब्द बोल्ने व्यक्तिको परिचय नखुले पनि ती व्यक्ति प्रधानन्यायाधीशबाटै परिचालित भएको हुनसक्ने अधिवक्ता ओमप्रकाश अर्यालको दाबी छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८
किन बाध्य भए सर्वोच्चका न्यायाधीश इजलास फर्किन?

किन बाध्य भए सर्वोच्चका न्यायाधीश इजलास फर्किन?

लामो समय सेवाग्राहीलाई समस्यामा पारेर बस्न नसक्ने भन्दै उनीहरुले इजलासमा फर्किने संकेत गरेका हुन्। बारसँगको छलफलका क्रममा न्यायाधीशहरुले आफूहरु आचारसंहितामा बाँधिएको भन्दै यसैगरी लामो समय इजलास बहिष्कार गरेर बस्न नसक्ने...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८
प्रधानन्यायाधीशको पक्षविपक्षमा नाराबाजी र नाचगान, चेपुवामा सेवाग्राही [भिडियो रिपोर्ट]

प्रधानन्यायाधीशको पक्षविपक्षमा नाराबाजी र नाचगान, चेपुवामा सेवाग्राही [भिडियो रिपोर्ट]

करिब एक घण्टापछि जबरा हुइकिँदै आए, र अर्कै बाटोबाट सर्वोच्च अदालतभित्र प्रवेश गरे। जबराको यो शैली कानुन व्यवसायी झनै आक्रोशित बने। उनीहरुले भने, 'कतिन्जेल चोरबाटोबाट हिड्छौँ जबरा? हामी यसै छाड्नेवाला...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८
बेपत्ता भएको १६ दिनपछि जंगलमा भेटियो कांग्रेस नेताको शव

बेपत्ता भएको १६ दिनपछि जंगलमा भेटियो कांग्रेस नेताको शव

१६ दिनदेखि बेपत्ता भएका नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सदस्य रेशमराज तिमल्सेनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८
ओलीले १० बुँदे सहमति लत्याए परिस्थिति बदलिन सक्छ : भीम रावल [कुराकानी]

ओलीले १० बुँदे सहमति लत्याए परिस्थिति बदलिन सक्छ : भीम रावल [कुराकानी]

पार्टीलाई ठूलो क्षति हुनबाट जोगाएको सहमतिलाई लत्याउँदा यसले झनै ठूलो असन्तुष्टि बढाउन सक्छ। त्यसैले सहमति कार्यान्वयनको विकल्प छैन।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८
पूर्वप्रधानन्यायाधीशप्रति किन आक्रोशित छन् प्रधानन्यायाधीश राणा?

पूर्वप्रधानन्यायाधीशप्रति किन आक्रोशित छन् प्रधानन्यायाधीश राणा?

पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा राजनीति घुसाएर आफूमाथि केन्द्रित भएपछि प्रधानन्यायाधीश राणाले उनीहरूमाथि आक्रोश पोखेका हुन्। आफूविरुद्ध भाषणबाजी र विज्ञप्तिबाजी गरेर बदनाम गर्न उद्यत भएको ठानेर प्रधानन्यायाधीश राणालाई असह्य भएको हुन सक्छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८
सहयात्रीलाई अल्पमतमा पारेर यसरी बने राजेन्द्र पाण्डे मुख्यमन्त्री

सहयात्रीलाई अल्पमतमा पारेर यसरी बने राजेन्द्र पाण्डे मुख्यमन्त्री

एकीकृत समाजवादीका साथै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ५९ सांसदको समर्थनमा उनी बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८
आफ्नै अनुहार 'रक्ताम्य' भइसक्दा पनि किन राजीनामा दिँदैनन् प्रधानन्यायाधीश जबरा?

आफ्नै अनुहार 'रक्ताम्य' भइसक्दा पनि किन राजीनामा दिँदैनन् प्रधानन्यायाधीश जबरा?

म कसैले माग्दैमा राजीनामा दिन्‍नँ। संविधान र कानुनी प्रक्रिया पूरा गरेर आएको हुँ, बिदा हुनु परे सबै प्रक्रिया पूरा गरेर बिदा हुन्छु।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८
एमाले वडाध्यक्षमा निर्वाचित रुद्रप्रसादलाई माओवादीले 'कब्जामा लिन' खोजेपछि...

एमाले वडाध्यक्षमा निर्वाचित रुद्रप्रसादलाई माओवादीले 'कब्जामा लिन' खोजेपछि...

‘एमालेमा मेरो कुनै संलग्नता छैन। म लामो समयदेखि नेकपा (माओवादी केन्द्र) मा संगठित छु। यसरी झुक्याएर मेरो बदनाम गर्न खोजिएकोप्रति आपत्ति जनाउँछु।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ७, २०७८
प्रदेशमा पनि सत्ताविहीन हुँदै एमाले, को बन्दैछ प्रदेश १ र बागमतीमा मुख्यमन्त्री?

प्रदेशमा पनि सत्ताविहीन हुँदै एमाले, को बन्दैछ प्रदेश १ र बागमतीमा मुख्यमन्त्री?

बैठकमा दुवै मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव सामना गर्नेछन्। अल्पमतमा रहेका दुई मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना ज्यादै न्यून छ। दुई प्रदेशमा सरकार ढलेसँगै ४ प्रदेश र केन्द्रमा सत्ताको बागडोर सम्हालेको एमाले...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
माओवादी केन्द्रबाट मन्त्री बनेका चार नेता को कस्ता? यस्तो छ राजनीतिक विगत

माओवादी केन्द्रबाट मन्त्री बनेका चार नेता को कस्ता? यस्तो छ राजनीतिक विगत

माओवादी केन्द्रबाट थप चार जना मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्रबाट सिफारिस चारमध्ये तीन जना मन्त्री र एक जना राज्यमन्त्री चयन भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८
आफूपछिको नेतृत्व सीधै विष्णु पौडेललाई सुम्‍पिने ओलीको यस्तो रणनीति

आफूपछिको नेतृत्व सीधै विष्णु पौडेललाई सुम्‍पिने ओलीको यस्तो रणनीति

दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८
एमालेमा ओलीलाई सजिलो हुनेगरी उमेर हद, यी नेता हुनेछन् दसौं महाधिवेशनपछि स्वत: अवकाश

एमालेमा ओलीलाई सजिलो हुनेगरी उमेर हद, यी नेता हुनेछन् दसौं महाधिवेशनपछि स्वत: अवकाश

दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८
४८ सय केजीको एउटा हात्ती जो तीन वर्षदेखि उभिएको उभियै छ [भिडियोसहित]

४८ सय केजीको एउटा हात्ती जो तीन वर्षदेखि उभिएको उभियै छ [भिडियोसहित]

तीन वर्षदेखि पल्टिएर नसुतेको हात्तीलाई अडेस लाग्न चितवनबाट विशेष खमारी (हात्ती बाँध्ने खम्बा) ल्याएर गाडिएको छ। पवनकली सोही खमारीमा अडेस लागेर निदाउँछ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८
ओलीसँग चिढिएका प्रभु साहका दुई विकल्प

ओलीसँग चिढिएका प्रभु साहका दुई विकल्प

‘जसको पछि लाग्दा मन्त्री मात्रै होइन्, सांसद पद नै गुम्यो उसैले फरक व्यवहार गरेपछि पार्टीमा बस्न सक्ने अवस्था बनेन। त्यसैले उहाँ फरक तरिकाले अघि बढ्न खोज्नुभएको हो’, नेता साह निकट...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८
भागबन्डाको चेपुवामा मन्त्रिपरिषद् विस्तार, दुई समाजवादीको तानातानमा 'मालदार' मन्त्रालय

भागबन्डाको चेपुवामा मन्त्रिपरिषद् विस्तार, दुई समाजवादीको तानातानमा 'मालदार' मन्त्रालय

मुख्यगरी नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच 'मालदार' मन्त्रालयमा लफडा देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८