एमाले अध्यक्ष केपी शर्माले माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुमाथि आफू नेतृत्वको सरकार ढाल्ने मुख्य योजनाकार भएको आरोप लगाएका छन्।
पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
माओवादीमा मन्त्रीका आकांक्षी धेरै छन्। मन्त्रीका आकांक्षी धेरै देखिँदा व्यवस्थापनमा समस्या भएको गुनासो अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै गरेका थिए। यद्यपि माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी...
साउने सोमबारको अन्तिम दिन पशुपतिनाथ मन्दीर क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। कोरोना जोखिमलाई मध्यनजर गर्दै मुख्य मन्दिर बन्द गरिएको भए पनि पशुपतिनाथ क्षेत्रमा भक्तजनको भीड भने बाक्लै रहेको छ।
‘सहमति कार्यान्वयन हुने छाँट देखिएन। अब हामी कुरेर बस्दैनौँ। अर्को विकल्पमाथि छलफल सुरु भएको छ।’ अर्को विकल्प भनेको के त? नेपाल पक्षका सांसदको उत्तर छ– अहिले प्रतिपक्षमा रहेका साथीहरूसँग मिलेर...
बुधबार पदभार ग्रहण गरेपछि आयोजित औपचारिक कार्यक्रममा घिसिङले आफू ठूलो रिस्क लिएर पुनः प्राधिकरणमा आएउनले आफू ठूलो रिस्क लिएर पुनः प्राधिकरणमा आएको बताए। तर, त्यो रिस्क के हो भनेर चाहिँ...
‘कोरोनाको दोस्रो लहरका कारण कामदार सहरबाट लाखापाखा लागे। काम गर्न सकिएन। पुसमा कुनै हालतमा काम सकिँदैन’, निर्माण कम्पनीका इन्जिनियर सञ्जय नकर्मीले भने।
जनता समाजवादी पार्टी जसपा को ठाकुर समूहले अनपेक्षित रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर फेरि आफ्नो अवसरवादी चरित्र प्रदर्शन गरेको छ।