बुधबार, फागुन २०, २०८२

विदेश


संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा महिलामाथि भएको बल प्रयोगको निन्दा

अफगानिस्तानमा मानव अधिकारको अनुगमन बारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन "अत्यधिक बल प्रयोग" गरिएका घटनाको निन्दा गरेका छन्। उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति

बेलायतको औषधि नियामक निकायले सोमबार कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

अफगानिस्तानमा बाढीका कारण ३२ जनाको मृत्यु, २० घाइते

अफगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

आर्मेनियाको राजधानी येराभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ। विस्फोटमा १७ जना अझै बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले सोमबार जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

दक्षिण कोरियामा ६२ हजार कोरोना भाइरस संक्रमित थपिए

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

फेरि अमेरिकी प्रतिनिधिमण्डल ताइवान भ्रमणमा

अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

तालिबान सत्ताको एक वर्ष : समावेशी राजनीतिक प्रणाली बनाउन असफल

एक वर्षअघि अफगानिस्तानमा सत्ता कब्जा गरेर नयाँ सरकार गठन गरेको तालिबान समूहले समावेशी राजनीतिक प्रणाली गठन गर्न असफल भएको र मानव अधिकारको उल्लंघन जारी राखेको यूरोपेली संघ (ईयू) को एक्सटर्नल...
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

सलमान रुश्दी प्रकरणमा इरानमाथि प्रतिबन्ध लगाउन ऋषि सुनकको आह्वान

बेलायतका भावी प्रधानमन्त्रीकारूपमा हेरिएका नेता ऋषि सुनकले लेखक सलमान रुश्दीलाई अमेरिकामा छुरा प्रहार गरेको विषयमा इरानमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

पुल भत्किएपछि खेरसनमा रूसी सेना फसेको यूक्रेनको दावी

मस्कोको सेनाले यूक्रेनमाथि आक्रमणको शुरुवातमा डेनिप्रोको दक्षिणी शहर खेरसन कब्जा गरेको थियो। यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

इजिप्टको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु

इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

पाकिस्तानको आर्थिक पुनःउत्थान निरन्तर : केन्द्रीय बैंक

सन् २०२१ को जुलाईदेखि डिसेम्बरसम्म, देशमा ठूलो परिमाणमा उत्पादनले व्यापकता लिएको फेडरल बोर्ड अफ रेभेन्यूको कर संकलनमा वृद्धिसँगै निर्यात उत्साहजनक भएको र खरीफ (पाकिस्तानमा मनसुन को रोपाईको मौसम) बालीहरूले उच्च...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

आक्रमणबाट घाइते बनेका रूश्दीको भेन्टिलेटरमा उपचार हुँदै, एक आँखा गुम्‍नसक्ने

न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ। उनका सहयोगीले ‘द न्युयोर्क टाइम्स’लाई दिएको जानकारीमा साहित्यकारमाथिको आक्रमण गलत भएको...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

श्रीलंका चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिन बाध्य

'युआन वाङ-५ अगस्ट १६ मा हम्बनटोटा अन्तरराष्ट्रिय बन्दरगाहमा आइपुग्ने छ। अगस्ट ११ मा सो विमान त्यहाँ आइपुग्ने बताइएको भए पनि भारतले राष्ट्रिय सुरक्षा चासो देखाउँदै आपत्ति जनाएपछि केही दिन ढीला...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

युक्रेनले भन्‍यो- औषधिमाथिको प्रतिबन्धः मानवता विरुद्धको अपराध

युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

बोत्सवानामा ५० गिद्ध मृत फेला

उत्तरी बोत्सवानाको चोबे जिल्लामा विषाक्त पदार्थ मिसिएको मासु खाएका कारण कम्तीमा ५० गिद्ध मरेका छन्। बोत्सवानाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले घटनालाई पुष्टि गर्दै यसबारे अनुसन्धान सुरू गरिएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण २१ जनाको मृत्यु

अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

बैंककमा चिनियाँ क्यासिनो सञ्‍चालक पक्राउ

अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएका एक विवादास्पद चिनियाँ व्यवसायीलाई बैंककका अधिकारीहरूले हिरासतमा लिएको थाई प्रहरीले शनिबार पुष्टि गरेको छ। उनी चिनियाँ प्रहरीबाट फरार रहँदै...
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

विद्यालय शिक्षाबाट वञ्‍चित दशौं हजार अफगान बालिकाको भविष्य अनिश्‍चित

अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो। एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

एक लाख २८ हजारभन्दा बढी कोरियालीमा कोरोना संक्रमण

दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन्। बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९