सोमबार, असार १, २०८३

फिलिपिन्समा कोरोनाबाट ४० जनाको मृत्यु

फिलिपिन्समा सोमबार एक हजार ५७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ९ हजार ७७२ पुगेको छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९
National life
Shivam cement

मनिला- फिलिपिन्समा सोमबार एक हजार ५७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ९ हजार ७७२ पुगेको छ।

स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ५०२ मा झरेको छ।  थप ४० बिरामीहरू सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ। 

साथै सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२,८२ पुगेको छ।

प्रकाशित: Sep 13, 2022| 23:50 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।