बुधबार, फागुन २०, २०८२

विदेश


रुस-युक्रेन युद्धमा ९ हजार युक्रेनी सेना मारिए

छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने चेतावनी

रूसले युक्रेनमा आक्रमण गरेको एक वर्ष भइसकेको छ तर त्यसको घातक परिणाम विश्वअर्थतन्त्रमा परेको छ। युक्रेन आक्रमणको छ महिनापछि नै दुई हजार आठ सयभन्दा बढीलाई रोजगारी दिने जिङ्कपावरजस्ता कम्पनीलाई कच्चा...
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

केही तालिबान अधिकारीको यात्रा प्रतिबन्ध हटाइयो

संयुक्त राष्ट्रसंघले तालिबानका १३ जना अधिकारीलाई लगाइएको यात्रा प्रतिबन्धका लागि म्याद थपका लागि कुनै सम्झौता नगरेको र शुक्रबारदेखि लागु हुनेगरी अन्त्य गर्ने तयारी गरेको सुरक्षा परिषद्का सदस्यहरूले एएफपीलाई बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

बाइडेनले भने- दासप्रथा ‘अमेरिकाको पाप’ हो

'त्यसपछिका शताब्दिहरूमा लाखौं मानिसहरू चोरी भए र बेचिए, जुन दासत्वको प्रणालीको एक भाग हो जुन अमेरिकाको मौलिक पाप हो।'
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

श्रीलंकामा सन् २०२२ मा करिब ५० हजार डेंगु संक्रमित

श्रीलंकामा सन् २०२२ को आठ महिनामा करिब ५० हजार डेङ्गुका बिरामी फेला परेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

उत्तरपश्चिम चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा बाढीका कारण २६ जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण आएको हिमाली आँधीबाट अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

अमेरिकी राष्ट्रपतिले हिंसाविरुद्ध 'एकता शिखर सम्मेलन' आयोजना गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन्। सम्मेलनको मुख्य उद्देश्य अमेरिकामा घृणाले उत्तेजित हिंसाको विरूद्ध लड्ने रहेको र त्यसको नारा "राष्ट्रको आत्मालाई निको...
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

काश्मिरमा सडक दुर्घटनामा ९ पाकिस्तानी सैनिकको मृत्यु, ४ जना घाइते

पाकिस्तान नियन्त्रित काश्मीरको बागा जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

क्युबामा पनि भेटिए मंकीपक्सका बिरामी

देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मंकीपक्सको संक्रमण पुष्टि भएको शनिबार जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

पाकिस्तान र भारत दुबैका लागि युद्ध राम्रो विकल्प होइन : शहबाज सरिफ

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफ्नो देशले भारतसँग दीर्घकालीन शान्ति चाहेको र दुई छिमेकी मुलुकका लागि युद्ध राम्रो विकल्प नभएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

तातो र सुख्खा मौसमका कारण अफ्रिकी आप्रवासी चराहरू खतरामा

जलवायु परिवर्तन र लामो खडेरीको कारण अफ्रिकी केही मुलुकहरूमा देखिएको तातो र सुख्खा अवस्थाले यहाँ यात्रा गर्ने केही प्रजातिहरूलाई कठिन बनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

चाडमा सेनाप्रति वफादार सरकार र विद्रोही समूहबीच ‘राष्ट्रिय संवाद’

चाडको सुन्दर भविष्यको फैसला दिने भनिएको ढिलो गरी सुरु भएको वार्तालाई चाडका लागि ‘निर्णायक क्षण’ भएको सत्तारुढ सैनिकप्रति बफादार जुन्टा समूहले शनिबार बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

मानहानी मुद्दामा मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ

राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

सिरियाको बजारमा विस्फोट, १५ जनाको मृत्यु

टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

जलवायु शरणार्थी बन्‍ने जोखिममा बंगलादेशको तटीय भेगका बासिन्दा

दक्षिणी बंगलादेशका स्थायी बासिन्दा मोहम्मद ज्वेल र आरजु बेगमका पितापुर्खाले बनाएको टिनको छाना भएको घर एक वर्ष अघि मेघ्ना नदीको बाढीले बगाएपछि उनीहरू पुख्र्यौली थातथलो छाडेर अन्यत्र जान बाध्य भए।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

‘पुटिन र सी जिनपिङ बालीमा हुने जी-२० शिखर सम्मेलनमा सहभागी हुने’

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने

अस्ट्रेलियाले श्रीलंकालाई अत्यावश्यक खाद्यान्‍न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको महाथिर मोहम्मदको आरोप

मलेसियका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

अमेरिकालाई चीनको चेतावनी- सार्वभौमिकता रक्षा गर्ने संकल्पलाई गलत अनुमान नगरियोस्

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ संकल्पलाई गलत नबुझ्न अमेरिकी पक्षलाई आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

पाकिस्तानी पत्रकार संगठनद्वारा संसद बाहिर धर्नाको घोषणा

पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमनकारी निकाय (पीईएमआरए) ले एरी टेलिभिजन न्यूज च्यानलले ‘सशस्त्र बलको आडमा’ विद्रोह भड्काएर राष्ट्रिय सुरक्षाको लागि स्पष्ट खतरा निम्त्याएको आरोप लगाएको छ। उसले ‘पूर्ण भ्रामक सूचना’मा आधारित...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९