बुधबार, फागुन २७, २०८२

विदेश


चीनमा लगाइयो कोरोनाविरुद्धको एक अर्ब डोज खोप

चीनले आफ्नो देशका नागरिकलाई हालसम्म एक अर्ब डोजभन्दा बढी खोप लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

अमेरिकी सेनाको हतियार चोरेर हिंस्रक अपराधमा प्रयोग

अमेरिकामा केही महिना यता गोलाबारीका थुप्रै घटना घटिरहेका छन्। कहिले रेष्टुराँ, कहिले स्कुल त कहिले सडकमा गोलाबारीका घटना हुने गरेको र त्यसमा थुप्रै मानिसले ज्यान गुमाउने गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

इरानको नयाँ राष्ट्रपति इब्राहिम राइसी निर्वाचित

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

भारतका प्रसिद्ध धावक मिल्खा सिंहको निधन

भारतका प्रसिद्ध धावक मिल्खा सिंहको निधन भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

उत्तर कोरियाली शासक किमले भने- अमेरिकासँग वार्ता र लडाईं दुवैका लागि तयार

उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकासँग वार्ता र लडाईं दुवैका लागि तयार भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

‘भ्याक्सिन पासपोर्ट’बारे भारतमा पनि छलफल

दैनिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले विभिन्न देशमा ‘भ्याक्सिन पासपोर्ट’ प्रयोगमा आएको बारेमा आफूहरुलाई थाहा रहेको र भारतमा पनि त्यस बारेमा छलफल भइरहेको बताएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

अमेरिकामा कोरोना संक्रमित मृतकको संख्या ६ लाख नाघ्यो

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको यो संख्या बाल्टिमोर वा मिल्वाकीको भन्दा पनि बढी हो। यस्तै सन् २०१९ मा क्यान्सरबाट अमेरिकामा मृत्यु हुनेको संख्या समान कोरोना संक्रमितको पनि मृत्यु भएको एपीले...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

विश्वकै ठूलो परिवारका मुखियाको मृत्यु

पूर्वी भारतको मिजोरम राज्यमा रहेको विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

इजरायलमा १२ वर्षपछि ढल्यो नेतान्याहूको सत्ता

आइतबार इजरायली संसद्ले नेतान्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेपछि नेतान्याहूको बहिर्गमन निश्चित भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

जी–सेभेनलाई चीनको चेतावनी– सीमित देशले विश्वलाई शासन गर्न सक्दैनन्

चीनले ग्रुप अफ सेभेन (जी–७) लाई चेतावनी दिँदैै सीमित मुलुकले विश्वमाथि शासन गर्न नसक्ने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

भारतको दिल्लीमा अब रेष्टुरेन्ट पनि खुल्ने

कोरोना संक्रमण घट्दै गएको भारतमा लकडाउन खुकुलो पारिँदै गएको छ। अधिकांश सहरमा ‘लुजडाउन’ सुरु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

दिल्लीको लकडाउन खुकुलो, होटल रेष्टुरेन्ट खोल्न पाइने

कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको र स्ंक्रमितको संख्या ओरालो लागेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केरजरीवालले दिल्ली सोमबारबाट आंशिक रुपमा खुल्ने बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

जर्ज फ्लोयडमाथि प्रहरी दमनको भिडियो खिच्ने किशोरीलाई पुलित्जर पुरस्कार

यस वर्षको पुलित्जर ‘विशेष पत्रकारिता पुरस्कार’ अमेरिकामा प्रहरीको नियन्त्रणमा मारिएका जर्ज फ्लोयडको भिडियो बनाउने युवतीले पाएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

भारतले चीनसँग भन्यो- हाम्रा नागरिकलाई भ्रमणमा रोक नलगाइयोस्

दुवै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको हो। भारतको विदेश मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

आङसाङ सुकीमाथि भ्रष्टाचारको अर्को मुद्दा दायर

म्यानमारको सेनाले नेतृ आङसाङ सुकीमाथि भ्रष्टाचारको अर्को मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

'लाइभ शो' मै  विपक्षीको गालामा थप्पड (भिडियोसहित)

पाकिस्तानमा टिभी लाइभ शोमा सत्ताधारी पार्टीकी नेतृले विपक्षीको गालामा थप्पड हानेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

छत्तिसगढमा पाँच छोरीसहित आमाले गरिन् आत्महत्या

भारतको छत्तिसगढमा पाँच छोरीसहित एक महिलाले आत्महत्या गरेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

मुम्बईमा अवीरल वर्षाले घर भत्काउँदा ११ को मृत्यु, १८ घाइते

भारतको मुम्बईमा भएको भारी वर्षाका कारण घर भत्किँदा ११ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

भारतमा १८ हात्तीको कोरोना परीक्षण

दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन्।परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा...
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

इजरायलद्वारा सीरियामा मिसाइल आक्रमण

सीरियाले इजरायलले राजधानी दमास्कसमा मिसाइल आक्रमण गरेको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८