सन्नी र डेनियलले दाल, चामल, खिचडी र फलफुल बाँडेका छन्। परोपकारी संस्थासँग मिलेर दिल्लीमा १० हजार प्रवासी मजदुरलाई खानाको व्यवस्था गरेपछि यो वर्षको सुरुवातमा सन्नीको चर्चा चुलिएको थियो।
नेपाल सरकारले बजेटमार्फत चुरे क्षेत्रको दोहन गरी गिट्टी, बालुवा र ढुंगा भारत निर्यात गर्ने घोषणा गरेपछि भारतीय सञ्चारमाध्यमले खुसीको खबर रहेको उल्लेख गरेका छन्।
मध्यप्रदेशका अभियन्ता चन्द्रशेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो। प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको...
आइएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरु हुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए।
इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ। राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ। इजरायलको संसदमा १२० जना सांसदहरु रहेका र उनीहरुले नै राष्ट्रपतिको चयन गर्नेछन्।