विश्व स्वास्थ्य संगठनले चीनमा उत्पादन भएको कोरोना भाइरसविरुद्धको सिनोभ्याकलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संगठनले बेइजिङस्थित सिनोभ्याक कम्पनीले उत्पादन गरेको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिइएको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८