बुधबार, फागुन २७, २०८२

भारतको हिमाचलमा खतरनाक पहिरो, ९ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा खतरनाक पहिरो गएको छ। किन्नौर जिल्लाको बटसेरी-सांगला रोडमा अचानक गएको सुख्खा पहिरोले ९ जनाको मृत्यु भएको छ।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

National life
Laxmi sunrise bank
kumari

एजेन्सी- भारतको हिमाचल प्रदेशमा खतरनाक पहिरो गएको छ। किन्नौर जिल्लाको बटसेरी-सांगला रोडमा अचानक गएको सुख्खा पहिरोले ९ जनाको मृत्यु भएको छ।

पानी नपरेको समयमा मानो पहाडबाट अचानक ठूला ढुंगा खस्न थालेपछि भागाभाग भएको थियो। सडकमा गुडीरहेका गाडीमा ठूला ढुंगा बजारिँदा ९ जनाको मृत्यु भएको र तीन जना घाइते भएको जनाइएको छ।

मृत्यु हुनेहरु सबैजसो पर्यटक रहेको हिमाचल प्रदेशमा मुख्यमन्त्री जयराम ठाकुरले बताएका छन्। सुख्खा पहिरोसँग खसेको ढुंगाले एउटा पुल भत्काइदिएको छ।

प्रकाशित: Jul 25, 2021| 15:28 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।