मंगलबार, फागुन २६, २०८२

विदेश

रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोन र जर्मन चान्सलर मार्केलबीच फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर एन्जेला मार्केलबीच फोनवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

भारतमा २४ घण्टामा ११ लाखको कोरोना परीक्षण

भारत भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

बाइडेनको ज्यान बचाउने अमन खलीलीको परिवारले छोड्यो अफगानिस्तान

एक समय अमेरिकी राष्ट्रपति जो बाइडेनको ज्यान बचाउने दोभाषी अमन खलीलीको परिवारले अफगानिस्तान छोडेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

लखिमपुर हिंसामा चार जना पक्राउ, मन्त्रीका छोरालाई सोधपुछ

उत्तर प्रदेशको लखिमपुर खिरिमा भएको हिंसामा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

मोदीले भने - मानवअधिकारलाई राजनीतिक चश्‍माबाट हेर्नु पनि उल्लंघन हो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवअधिकारलाई राजनीतिक चश्‍माले हेर्नु पनि मानवअधिकार उल्लंघन भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

किमले भने– हतियारको विकास युद्धको सुरुवातका लागि होइन

उत्तर कोरियाली नेता किम जोङ आफूले हतियारको विकास युद्धको सुरुवातका लागि नभएर आत्मरक्षाका लागि गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

चिनियाँ विदेशमन्त्रीले अफगानिस्तान मुद्दामा जी २० नेताहरूको शिखर सम्मेलनमा सम्बोधन गर्दै

चिनियाँ राष्ट्रपति सी चीनफिङका विशेष प्रतिनिधि वाङ यीले मंगलबार अफगानिस्तान मुद्दामा जी २० नेताहरूको असाधारण शिखर सम्मेलनमा सम्बोधन गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

कोभिड खोप नलगाएकाले ब्राजिलका राष्ट्रपति फुटबल हेर्नबाट वञ्‍चित

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

आईएसका वरिष्ठ सदस्य सामी जसिम गिरफ्तार

इराकी प्रधानमन्त्री मुस्तफा अल-कादिमीले इस्लामिक स्टेट (आईएस) का उच्चपदस्थ सदस्य सामी जसिमलाई इराक बाहिरको कारबाहीमा सोमबार गिरफ्तार गरेको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

सिरियाको अफ्रिनमा कार बम विस्फोट, ६ जनाको मृत्यु

सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विष्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकु सहित छ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

चीनमा बाढीका कारण १७ लाख मानिस विस्थापित

चीनको उत्तर प्रान्त साङ्सीमा बाढीका कारण १७ लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

यस वर्षको अर्थशास्‍त्रतर्फको नोबेल पुरस्कार डेबिड, जोशुआ र गिडोलाई

नोबेल कमिटीले डेबिड कार्ड, जोशुआ एंगरिस्ट र गिडो इम्बेन्सलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

महामारीले क्षति पुर्‍याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

अमेरिकामा कोरोनाका कारण बढेको बेरोजगारी दर घट्दैछ

कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

तालिबानद्वारा अमेरिकालाई अफगान वित्तीय सम्पत्ति नरोक्न आग्रह

अगस्तमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिबानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

लिबियाका विद्रोहीहरू विदेशी लडाकु र भाडाका सिपाही फिर्ता गर्ने सहमति नजिक

लिबियाका विद्रोहीहरु विदेशी लडाकुहरू र भाडाका सिपाहीहरू फिर्ता लिने प्रारम्भिक सम्झौतामा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा राष्ट्रिय आत्मविश्वासको भावना बलियो बनाउन आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रिय आत्मविश्वासको बलियो भावना र राष्ट्रिय परिकल्पनालाई साकार पार्न र स्थिर र शान्तिपूर्ण विकासलाई निरन्तरता दिन ठोस प्रयासको आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

पाकिस्तानी परमाणु बमका पिता अब्दुल कादिर खानको निधन

पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

भ्रष्टाचार अभियोग लागेपछि अस्ट्रियाका चान्सलरद्वारा राजीनामा

अस्ट्रियन चान्सलर सेबास्टियन कुर्जलाई भ्रष्टाचारको अभियोग लागेपछि पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

रुसमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

रुसको टटारस्थानमा एक विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा सात घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८