मंगलबार, फागुन २६, २०८२

विदेश

काबुलबाट बाहिरिएपछि अमेरिकाले पहिलो पटक गर्‍यो तालिवानसँग वार्ता

तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच वार्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

किसानलाई गाडीले किचेर मारेको आरोपमा भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

जर्मनीमा डेल्टा भेरिएन्ट फैलिए पनि विद्यालय सञ्‍चालन गरिने

कोरोना भाइरसको डेल्टा भेरिएन्ट फैलिए पनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले बताए।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

यूएनडीपीद्वारा अंगोलालाई ३ मिलियन अमेरिकी डलर अनुदान

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले शुक्रबार अंगोलासँग तीन मिलियन अमेरिकी डलर प्रदान गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

बेलायत र खाडी राष्ट्रबीचमा व्यापार सम्झौताका लागि छलफल

बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

राजनीतिक संकट अन्त्यका लागि अफगान नागरिक समाजको आह्वान

अफगान नागरिक समाजका प्रतिनिधिहरूले पार्टीहरूलाई लडाइँ रोक्न र वार्ता तालिकामा फर्कन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

भारतमा सक्रिय संक्रमितको संख्या सात महिनापछिकै सबैभन्दा कम

अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

अमेरिका-चीनका प्रमुख व्यापार प्रतिनिधिबीच वार्ता, 'वैध चिन्ता समाधान गरिने'

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

इरानका पूर्वराष्ट्रपति अबुलहसन बनीसद्रको फ्रान्समा निधन

सन् १९७९ को इस्लामी क्रान्तिपछि इरानमा पहिलो राष्ट्रपति बनेका अबुलहसनको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

बाइडेनले भने- तालिबानसँग वार्ता गर्नुको अर्थ मान्यता दिनु होइन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानसँग वार्ता गर्नुको अर्थ उसलाई मान्यता दिनु नभएको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

कंगोमा डुंगा दुर्घटनामा परी १०० भन्दा बढीको मृत्यु

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा शनिबार डुंगा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको र कयौं बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

चिनियाँ राष्ट्रपतिले भने- ताइवानसँगको पुन: एकीकरण पूरा गर्नुपर्छ

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको तनाव बढिरहेको समयमा टापु मुलुकसँगको पुनर्एकीकरण पूरा गरिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

साउदी विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते

साउदी सहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

जम्मू-कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण

जम्मूरूकश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

दिल्लीमा खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

सेनेगलको हवाइ सीमाना खोल्ने

सेनेगल सरकारले बिहीबार साँझ सेनेगल जाने यात्रुहरू माथिको लगाइएको त यात्रा प्रतिबन्ध हटाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

नोबेल शान्ति पुरस्कार विश्व प्रेसका लागि ’शुभ समाचार’ : गोर्भाचोभ

पूर्वसोभियत नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचेभले शुक्रबार पत्रकार मारिया रेसा र दिमित्री मुराटोभलाई प्रदान गरिएको यस वर्षको नोबेल शान्ति पुरस्कार विश्वका प्रेसका लागि ‘शुभ समाचार’ भएको बताएका...
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

अफगानिस्तानमा शक्तिशाली बम विस्फोट हुँदा ५० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज सहरस्थित एक मस्जिदमा शक्तिशाली बम विस्फोट हुदा कम्तिमा ५० जना मृत्यु भएको छ। बीबीसीका अनुसार सयभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार

सन् २०२१ को नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारलाई प्रदान गरिने भएको छ। नोबेल पुरस्कार कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो-अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

फिलिपिन्सका उपराष्ट्रपति रोब्रेडो आगामी निर्वाचनमा राष्ट्रपतिमा भिड्‍ने

फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्‍ने घोषणा गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८