सोमबार, कात्तिक १७, २०८२

मुम्बईमा एक ६० तलाको भवनमा आगलागी

भारतको मुम्बईमा रहेको ६० तलाको एक भवनमा आगलाथी भएको छ। उक्त आगलागीमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, कात्तिक ५, २०७८

मुम्बई- भारतको मुम्बईमा रहेको ६० तलाको एक भवनमा आगलाथी भएको छ। उक्त आगलागीमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

Kumaribank

दमकल विभागका एक अधिकारिले भवनमा आगलाथी भएको बताएका हुन्। भारतीय सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बईको करी रोडस्थित वन अविघ्‍न पार्क बिल्डिङको १९ औं तलामा आगलागी भएको हो। 

बीबीसी हिन्दीका अनुसार अनुसार अग्‍निनियन्त्रकले हाल आगलागी नियन्त्रणमा लिइसकेका छन्। मुम्बई नगर आयुक्त इकबाल सिंह चहलले घटनाको पूरा जाँच गरिनेसमेत बताएका छन्। 

उनले दोषीमाथि कारबाही गरिनेसमेत बताएका छन्। आगलागीको कारण भने हालसम्म खुल्‍न सकेको छैन। 

भारतीय सञ्‍चारमाध्यमहरुका अनुसार पहिला १९ औं तलामा आगलागी भएको र त्यसपछि विस्तारै आगो माथिल्लो तलामा सरेको थियो। 

Metro Mart

प्रकाशित: Oct 22, 2021| 15:41 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।