मंगलबार, फागुन २६, २०८२

विदेश


इन्डोनेसियाले गर्‍यो जैविक इन्धनमार्फत सफल उडान परीक्षण

इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यमदूरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

पार्टीले चुनाव हारेपछि जर्जियाको प्रधानमन्त्रीले राजीनामा दिनसक्ने

जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाश्भीलीले राजीनामा दिनसक्ने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन : गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

टेक्सासको विवादित गर्भपतनसम्बन्धी कानुनमाथि प्रतिबन्ध

अमेरिकाको टेक्सासमा रहेको विवादस्पद् गर्भपतनसम्बन्धी कानुनमाथि प्रतिबन्ध लगाइएको छ। संघीय न्यायाधीले उक्त कानुन गर्भपतनविरुद्ध रहेको भन्दै अस्थायी प्रतिबन्ध लगाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

रुस-भारतबीचको सम्झौताले अमेरिका आक्रोशित

यही सम्झौताका विषयमा अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ। उपविदेशमन्त्री शेरमानले दुबै मुलुक बसेर यो मुद्दा समाधान गर्नुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

तान्जानियाका अब्दुलरजाक गुर्नहलाई यस वर्षको नोबेल साहित्य पुरस्कार

सन् २०२१ को नोबेल साहित्य पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

जापानमा ६.१ म्याग्‍निच्युडको भूकम्प

जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ। भूकम्पको केन्द्र बिन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजक गुरनाहलाई

सन् २०२१ साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिइने घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

बेलायतमा एकैदिन करिब ४० हजार सङ्क्रमित थपिए

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार ८५१ जनामा एकै दिनमा सङ्क्रमण भएको छ। अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८० लाख नाघेको पनि जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

भारतको बाराबंकीमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु

बाराबंकीको देवा थाना क्षेत्रको किसान पथको बाबुरहिया गाउँ नजिकै बिहीबार बिहान ठूलो सडक दुर्घटना भएको छ। बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

पाकिस्तानमा भूकम्प जाँदा २० जनाको मृत्यु

पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

रूसी अभिनेत्री र निर्देशक चलचित्र छायांकनका लागि अन्तरिक्ष स्टेशनमा

रुसी अभिनेत्री युलिया पेरेसिल्ड र चलचित्र निर्देशक क्लिम शिपेन्को मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) आइपुगेको रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

वरिष्ठ चिनियाँ कूटनीतिज्ञ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच भेट हुँदै

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य याङ जिचीले स्विजरल्याण्डको ज्यूरिखमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानसँग भेटवार्ता गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

उत्तर प्रदेश सरकारले भन्‍यो - लखिमपुर हिंसाको दोषी राजा भए पनि कारबाही गरिन्छ

भारतको उत्तर प्रदेश राज्यको लखिमपुर खिरीमा भएको घटनाका दोषीलाई कारबाही गर्ने भारतीय जनता पार्टी (भाजपा)का नेतासमेत रहेका उत्तर प्रदेश सरकारका मन्त्रीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

दुबईका शासकले पूर्वपत्‍नीको फोन ह्याक गरेको खुलासा

बेलायतको उच्च अदालतले दुबईका शासक शेख मोहम्मद अल मोक्तुमले आफ्नो पूर्वपत्‍नी हायाको फोन ह्याक गरेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

ताइवानले भन्‍यो- चीनले हामीमाथि कब्जा गर्न खोजे विनाश निम्तिन्छ

ताइवानका राष्ट्रपति साइ इङ वेनले चीनको बढ्दो आक्रमणमा आफ्नो लोकतन्त्र बचाउनका लागि ताइवान तयार रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

तालिबान समूह हतियारसहित गुरुद्वारमा प्रवेश

अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबान आक्रामक बनिरहेको छ। यतिबेला तालिबानका लडाकु हतियारसहित करता परवन गुरुद्वारमा प्रवेश गरेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

इरानसँग तनाव बढेपछि अजरबैजानले गरायो खामेनीसँग जोडिएको मस्जिद बन्द

इरानसँग तनाव बढ्दै गएपछि अजरबैजानले इरानका सुप्रिम लिडर अयातुल्लाह अलि खामेनीसँग जोडिएको एक मस्जिद बन्द गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

एम्‍नेस्टीले भन्‍यो- सत्ता कब्जापछि तालिबानले १३ हजार अल्पसंख्यकको हत्या गर्‍यो

मानवअधिकारको पक्षमा वकालत गरिरहेको संस्था एम्‍नेस्टी इन्टरनेशलले अफगानिस्तानमा तालिबालने १३ अफगान हजाराको हत्या गरेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

फ्रान्सको क्याथोलिक चर्चमा दुई लाखभन्दा बढी बालबालिकाको यौन शोषण

एक स्वतन्त्र अनुसन्धान प्रतिवेदनले फ्रान्सको क्याथोलिक चर्चमा दुई लाखभन्दा बढी बालबालिकाको यौन शोषण गरिएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८