बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनका विदेशमन्त्रीले ग्रीस, सर्बिया, अल्बानिया, इटलीको भ्रमण गर्ने

चीनका विदेशमन्त्रीले ग्रीस, सर्बिया, अल्बानिया, इटलीको भ्रमण गर्ने

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले अक्टोबर २७ देखि २९ सम्म ग्रीस, सर्बिया, अल्बानिया र इटालीको भ्रमण गर्ने भएका छन्।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

National life

बेइजिङ- चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले अक्टोबर २७ देखि २९ सम्म ग्रीस, सर्बिया, अल्बानिया र इटालीको भ्रमण गर्ने भएका छन्।

मन्त्रालयका प्रवक्ताका अनुसार मन्त्री वाङले ग्रीसका विदेशमन्त्री निकोस डेन्डियास, सर्बियाका विदेशमन्त्री निकोला सेलाकोभिक, अल्बानियाका विदेशमन्त्री ओल्टा झाका र इटालीका विदेशमन्त्री लुइगी डि मायोको निमन्त्रणामा भ्रमण गर्ने भएका हुन्। 

यसअघि उनले आसियान मुलुकको भ्रमण गरकेा थिए। संयुक्त राज्य अमेरिकी प्रतिनिधिहरुको एसियाली मुलुकमा भ्रमण बढेपछि चिनियाँ विदेशमन्त्रीले पनि आफ्नो भ्रमण गरेका हुन्। 

प्रकाशित: Oct 26, 2021| 05:00 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।