सोमबार, फागुन २५, २०८२

विदेश


दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दाबी

दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन्। उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

स्वीडेनको संसद्‌मा प्रधानमन्त्रीका लागि पुनः मतदान गरिने

यो एक हप्ता पनि नबित्दै उनलाई प्रधानमन्त्री चुन्नका लागि हुने दोस्रो मतदान भएको संसदका प्रवक्ताले बिहीबार बताए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

तालिबानले बन्द गरायो २५७ अफगानी सञ्चारमाध्यम

अगस्तमा तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २५७ मिडिया आउटलेटहरू बन्द भएका उक्त संस्थाले जनाएको छ। साथै अन्य सञ्चारमाध्यमले पनि अभिव्यक्ति स्वतन्त्रताका लागि काम गर्न नसकिरहेको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा नेपालसहित ११० देशलाई निमन्त्रणा

लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

कोरोनाका कारण युरोपमा थप सात लाख मानिसको मृत्यु हुने चेतावनी

विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले सन् २०२२ को मार्चसम्म युरोपमा कोभिड–१९ का कारण थप सात लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

पुटिनले भने- प्यालेस्टाइनप्रति रुसको अडान पूर्ववत

प्यालेस्टाइनप्रति रूसको अडान नफेरिएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार आफ्ना प्यालेस्टिनी समकक्षी महम्मद अब्बासलाई बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

लिबियाको राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी

लिबियाको निर्वाचन आयोगले मंगलबार दुई महिलासहित ९८ जना उम्मेदवारले डिसेम्बरमा तय भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने गरी उम्मेदवारी दर्ता गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो

संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने

अष्ट्रेलियाले सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

इरानको मानवीय सहायता सामग्री अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा

इरानले गत महिना पनि अफगानिस्तानका लागि यस्ता सामग्रीहरु पठाएको थियो। इरानले पठाएको नियमित सामग्री अन्तर्गत यो लटको सामग्रीको पहिलो खेप आज पठाएको इरानले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार संक्रमित थपिए

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको बेलायती स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

अफगानिस्तानमा मानवीय संकट गहिरिँदै

जनताले निकै नराम्रो अवस्थाको सामना गरिरहेका छन्। बालबालिकाको अवस्था चिन्ताजनक छ। विश्वले अफगानिस्तानका जनताको बारेमा सोच्‍नुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

रुसका राष्ट्रपति पुटिनले लगाए कोरोनाविरुद्धको बुस्टर डोज

विश्वमा कोरोना भाइरसको तेस्रो लहरको खतराका बीच भ्याक्सिन तथा बुस्टर डोजले राहत प्रदान गरिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

न्युजिल्यान्डविरुद्ध भारतको क्लिन स्विप

रोहित शर्माको कप्तानीमा रहेको टिमले न्युजिल्यान्डलई लगातार तेस्रो खेलमा हराउँदै तीन खेलको सिरिज पनि क्लिन स्विप गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको डुबेर मृत्यु

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेर मृत्यु भएको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

अमेरिकी सेनासँगको लडाईंमा ९ जनाको मृत्यु भएको इरानी विद्रोही घोषणा

आईआरजीसीका नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले आइतबार यस्तो घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

कोरोना संक्रमित बढेपछि युरोपमा कडाइ, लकडाउनविरुद्ध नागरिक आक्रोशित

कोरोना संक्रमितहरूको संख्या बढेसँगै युरोपेली देशले स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाइ गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

आमाले दुई हजार डलरमा बेचिदिइन् १३ वर्षीया छोरीलाई

नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

गैरकानूनी आप्रवासी लिबियाको तटबाट उद्धार: संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी

तीन सय दुई जना अवैध आप्रवासीहरूलाई समुद्रबाट उद्धार गरी लिबिया फर्काइएको शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले शुक्रबार बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

बाइडेनद्वारा नौसेना आणविक प्रणोदन जानकारी आदानप्रदान सम्झौता अनुमोदन

अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र युनाइटेड किंगडम ओकसबीच नौसेना आणविक प्रणोदन जानकारी आदानप्रदान गर्न प्रस्तावित सम्झौतालाई अनुमोदन गरेको व्हाइट हाउसले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८