बुधबार, फागुन २७, २०८२

१९ किलो तौल घटाएका किम जोङको नयाँ लुक

उत्तर कोरियाका शासक किम जोङ उन लामो समयपछि गत हप्ता सबैसामु देखा परेका छन्।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

National life
Laxmi sunrise bank
kumari

पोयाङ- उत्तर कोरियाका शासक किम जोङ उन लामो समयपछि गत हप्ता सबैसामु देखा परेका छन्। यस क्रममा उनको नयाँ लुक देखेर सबै छक्क परेका छन्। ३७ वर्षीय किम पहिलेभन्दा धेरै फिट र स्लिम देखिन्थे। 

किम लामो समय सार्वजनिक जीवनबाट बेपत्ता रहे र यस अवधिमा केही नजिकका बाहेक कसैलाई उनको ठेगानाको बारेमा थाहा थिएन।

लामो समयपछि उनी गत साता कोरियाको वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी भए। त्यस क्रममा किमले लामो भाषण दिए। बेलायतका केही रिपोर्टहरूले यो अवधिमा किमले १९ किलो तौल घटाएको दाबी गरेका छन्।     

प्रकाशित: Jan 01, 2022| 08:09 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।