सोमबार, फागुन २५, २०८२

विदेश


तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

एकल महिलाले पनि आफ्नो इच्छा बमोजिम विवाह गर्न पाउने कुरा पनि सो कानुनमा जनाइएको छ। त्यसैगरी कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

चीनले अफ्रिकालाई महामारीविरुद्ध जुँध्‍न सहयोग गर्ने

चीनले अफ्रिकालाई कोभिड-१९ महामारीविरुद्ध जुँध्‍न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

भारतमा तेस्रो व्यक्तिलाई पनि देखियो ओमिक्रोन भेरियन्टको संक्रमण

भारतमा तेस्रो व्यक्तिलाई पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ। जिम्बाबेबाट फर्किएका गुजरातको जामनगर बस्‍ने व्यक्तिमा पनि ओमीक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको गुजरातको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

मोदीले भने - अहिलेको सरकार कुनै पनि देशको दबाबमा आउन सक्दैन

भारतको उत्तराखण्डमा शनिबार दिल्ली-देहरादून आर्थिक करिडोरको शिलान्यास गर्दै प्रधानमन्त्री मोदीले भने, 'वान र्‍यांक-वान पेन्सन, आधुनिक अस्त्र-शस्‍त्र, भारतीय सेनालाई हतोत्साही गर्ने कसम खाएका आतंकवादीलाई मुतोड जवाफ दिने कुरा होस्, अहिलेको सरकार...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् पाकिस्तानी मन्त्री

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा राेक लगाएकाे विवरणहरु सार्वजनिक भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

ओमिक्रोनको जोखिम बढेपछि अमेरिकाले गर्‍यो यात्राका कडाइ

अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ। अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

सोमालियामा घट्यो एचआइभी संक्रमण

विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको सङ्क्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

कम्बोडियाका प्रधानमन्त्रीले भने - मेरो शेषपछि जेठा छोरा प्रधानमन्त्रीको उम्मेदवार

कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नो अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवार हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

साउदी अरेबिया र युएईमा पनि भेटियो ओमिक्रोनको भेरियन्टको संक्रमण

साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन्। सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

श्रीलंकामा नोभेम्बरमा चार हजारभन्दा बढीमा डेङ्गु संक्रमण

सरकारी तथ्यांकअनुसार नोभेम्बर महिनामा जम्मा ४,५६१ डेङ्गु भाइरस संक्रमण भएको देखिएको छ। यो गत २० महिनामा सबैभन्दा बढी थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

बेलारुसका राष्ट्रपतिले भने- क्रिमिया हाम्रो हो

लुकासेन्कोले रसियाको आरआईए नोभोस्तीसँगको अन्तर्वार्तामा क्रिमिया आफ्नो भूमि भएको दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

नयाँ दिल्लीमा विगत ६ वर्षयता सबैभन्दा बढी प्रदूषण

नोभेम्बरका केही दिनहरूमा दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायु स्तर मापन एक निकायले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

तालिबानद्वारा १०० ‘पूर्व सुरक्षाकर्मी’को हत्या

सबै सरकारी अधिकारीहरूलाई क्षमा दिई उनीहरूको सहयोग लिएर अघि बढ्ने बताएको करिब १०० दिनमा आफ्नो समूहविरूद्ध तत्कालिन सरकारलाई सहयोग गरेको आरोपमा १०० भन्दा बढी पूर्वसुरक्षाकर्मीको हत्या गरेको उक्त मानवअधिकारवादी समूहले...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

पाकिस्तानी मन्त्रीहरुलाई अनुमतिविना विदेश भ्रमणमा नजान निर्देशन

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन्। उनले आफूले पनि स्वास्थ्य संकटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूग बुधबार बताए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

चीनमा १०६ वर्षीया वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप

चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ। चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबैभन्दा वृद्धा हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा आणविक हतियार मुक्त मध्यपूर्वका लागि आह्वान

महासचिव एन्टोनियो गुटेरेसले न्यूयोर्कमा आणविक हतियार र आम विनाशका अन्य हतियारहरू मुक्त मध्य पूर्व क्षेत्रको स्थापनासम्बन्धी सम्मेलनको दोस्रो सत्रमा बोल्दै उक्त आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

रुसी प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्रीसँग द्विपक्षीय सम्बन्धबारे छलफल गर्ने

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन र चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले रसिया–चीन सम्बन्धको विकास र दुई देशबीचको रणनीतिक सहयोगको बारेमा छलफल गर्ने कार्यक्रम तय भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

रुसले सुरु गरेको ओमीक्रोन भेरियन्टविरुद्धको खोप विकास

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमीक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

स्वीडेनमा पहिलो महिला प्रधानमन्त्री दोस्रो पटक निर्वाचित

म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुन: प्रधानमन्त्री नियुक्त भएकी छन्। अल्जजीराका अनुसार म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा दिएकी थिइन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८