आइतबार, फागुन २४, २०८२

भारतमा ओमिक्रोनबाट थप एक जनाको मृत्यु

भारतमा ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ। भारतमा हालसम्म दुई हजार ६ सय ३० जनामा ओमिक्रोन पुष्टि हुँदा एक जनाको ज्यान गएको हो।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- भारतमा ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ। भारतमा हालसम्म दुई हजार ६ सय ३० जनामा ओमिक्रोन पुष्टि हुँदा एक जनाको ज्यान गएको हो।

बिहीबार मृत्यु भएका तीन सय २५ मध्ये एक व्यक्ति ओमिक्रोन संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतक वृद्ध व्यक्ति रहेका छन्। उनी मधुमेह रोगीसमेत रहेको मन्त्रालयका सहसचिव लव अग्रवालले बताएका छन्। 

उनी १५ डिसेम्बरमा राजस्थानको उदयपुरमा अस्पताल भर्ना भएका थिए। उनले खोपको पूर्ण मात्रा लगाएको चिकित्सकले बताएका छन्। 

प्रकाशित: Jan 07, 2022| 07:31 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।