कोरोना भाइरस सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्।यसअघि बिहीबार मात्र पनि यहाँ ८८ हजार ३७६ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। यसरी यहाँ महामारीको प्रकोप बढेको यो तेस्रो दिन...
उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो।
मंगलबार कराँचीमा भएको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले पराजित गरेको हो। यससँगै पाकिस्तानले तीन खेलको शृंखला एक खेल अगावै २-० अन्तरले आफ्नो पक्षमा पारेको हो।
ह्वाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लंघनका घटनालाई उल्लेख गर्दै चीनमा हुने विन्टर ओलम्पिकमा आधिकारिक रूपमा कुनै प्रतिनिधिमण्डल सहभागी नहुने घोषणा गरेको हो।
तालिबानका कार्यवाहक प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले मौन तोडेका छन्। उनले आफ्नो नियुक्तिपछि पहिलो पटक मुख खोल्दै पूर्वप्रधानमन्त्री असरफ घानीको सामाजिक सञ्जालमार्फत चर्को आलोचना गरेका छन्।
वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय तोकिएको छ। म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाँय सुनाएको हो। उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्।
नागाल्याण्डको मोन जिल्लामा शनिबार राति गरिएको सैन्य अप्रेसनका क्रममा सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त अप्रेसनमा कति सर्वसाधारण मारिए भन्ने आधिकारिक विवरण भने आइसकेको छैन।
महाराष्ट्रका एक ३३ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको हो। उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए। उनीसँगै भारतमा ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ।
पछिल्लो २४ घण्टामा रुसका ८५ क्षेत्रहरूमा ३२,९७४ कोभिड-१९ केसहरू पुष्टि भएका छन्। जसमा क्लिनिकल लक्षणहरू नभएका २,२३२ केसहरू (६.८%) छन् भने वृद्धि दर ०.३४% रहेको छ।
पञ्जाबको प्राथमिक र माध्यमिक स्वास्थ्य सेवा विभागले जनाएअनुसार पञ्जाबमा यस वर्ष डेंगु ज्वरोबाट १५१ व्यक्तिको मृत्यु भएको छ। यस प्रान्तमा कुल २५,६०५ सङ्क्रमणका घटना दर्ता गरिएको छ। त्यसैगरी लाहोरमा कुल...