शुक्रबार, वैशाख १८, २०८३

चीनको छिङहाईमा ६.९ म्याग्निच्युडको भूकम्प

शनिबार बिहान प्रादेशिक सूचना कार्यालयले गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिएको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

National life

बेइजिङ- चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार राति १: ४५ मा ६.९ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले जनाएको छ।

 भूकम्प १० किलोमिटर गहिराइमा गएको सीईएनसीले जनाएको छ ।

शनिबार बिहान प्रादेशिक सूचना कार्यालयले गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिएको छ।  सिन्ह्वा

प्रकाशित: Jan 08, 2022| 10:07 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।