अफगानिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट (एसीसीआई) ले आइतबार जारी वक्तव्यअनुसार एअर करिडोर अवरूद्ध हुँदा उडानहरू स्थगित गर्नुपरेको र विदेश पठाउनुपर्ने सामान आपूर्तीमा चुनौती सिर्जना भएको हो।
बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दाबी गरेको हो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट गरेका छन्।
विदेशमन्त्री आमिर खान मुताकीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले आफ्नो तीन दिने भ्रमणको पहिलो दिन महिला कार्यकर्ता र पत्रकारहरूसँग वार्तालाई समर्पण गर्ने भएको छ।
'हजारौँ न्युजिल्यान्डबासीमा महामारीको नराम्रो असर परेको छ,' प्रधानमन्त्री आर्डेनले थपिन्, 'त्यस (वैवाहिक कार्यक्रम)का लागि साहस गर्ने आम जनताभन्दा म फरक होइन।' यद्यपि विवाह तोकिएको मितिबारे खुलाइएको छैन।
अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। दैनिक सङ्क्रमितको सङ्ख्या घटेपनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या भने बढीरहेको छ। मन्त्रालयका अनुसार भारतमा...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन्।
भारतको सूचना तथा प्रसारण मन्त्रालयले पाकिस्तानबाट सञ्चालित ३५ वटा युट्युब च्यानल बन्द गर्न निर्देशन दिएको छ। यससँगै दुईवटा समाचार वेबसाइट, केही इन्स्टाग्राम र केही फेसबुक अकाउन्टहरु पनि बन्द गर्न सूचना...
अष्ट्रियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन मिल्ने समूहका सबैलाई खोप अनिवार्य गर्ने कानुन बन्न लागेको छ। आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसद्बाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई लाख २३ हजार ९९० जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५८ लाख ७...
पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका पाकिस्तानी प्रहरी र अन्य सरकारी अधिकारीहरूले बताएका छन्।
लाइबेरियाको राजधानी मोन्रोभियामा भएको क्रिश्चियन प्रार्थना जमघटमा भएको झडपमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ। घटनामा अन्य दर्जनौँ मानिस सख्त घाइते भएकोले मृतक सङ्ख्या बढ्न सक्ने प्रहरीले बिहीबार जनाएको...