आइतबार, फागुन २४, २०८२

विदेश

एयर इन्डिया सात दशकपछि फेरि टाटाकै

भारतको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एयर इन्डिया त्यहीँको व्यापारिक समूह टाटाले किनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

मेक्सिकोमा थप एक पत्रकारमाथि आक्रमण, एक महिनामा तीनजनाको हत्या

मेक्सिकोमा थप एक पत्रकारमाथि आक्रमण गरिएको छ। एक महिनाको अवधिमा तीन पत्रकारको हत्या भएको अलजजिराले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

यी हुन् कोरोनाबाट अति प्रभावित ९ देश

५६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ३६ करोडभन्दा बढी मानिस संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते

धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८:०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्रेसवेको एक खण्डमा किसराजु शहरको मेट्रोपोलिटन इन्टर-सिटी एक्सप्रेसवेमा दुर्घटना भएको...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

भारतमा दैनिक संक्रमितको संख्यामा फेरि बृद्धि

बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अफगानिस्तानलाई तत्काल साढे ३ अर्ब डलरको मानवीय सहायता चाहिएको छ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायताको खाँचो रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

कोरियामा दैनिक संक्रमणमा रेकर्ड

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सिरियामा पाँच सयभन्दा बढी लडाकुद्वारा आत्मसमर्पण

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

दक्षिण सुडानमा जातीय दंगामा ३२ को मृत्यु

मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो। सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

भारतमा कोरोना संक्रमितको संख्या चार करोड नाघ्यो

कुल संक्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

भारतमा कोरोना संक्रमितको संख्या चार करोड नाघ्यो

पछिल्लो २४ घण्टामा भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ संक्रमित भएपछि कुल संक्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

चीनद्वारा नाटोलाई ‘शीतयुद्धकालीन मानसिकता त्याग्‍न’ आग्रह

चीनको विदेश मन्त्रालयले बुधबार विश्वकै सबैभन्दा ठूलो सैन्य गठबन्धनको रूपमा नाटोले शीतयुद्धको पुरानो मानसिकता र वैचारिक पूर्वाग्रहलाई त्याग्नुपर्ने र शान्ति र स्थिरता कायम गर्न अनुकूल कार्यहरू गर्नुपर्ने बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सिरियामा पाँच सयभन्दा बढी लडाकूले गरे आत्मसमर्पण

सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरुले आत्मसमर्पण गरेका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सोमालियाली फौजद्वार गरिएको कारबाहीमा २० विद्रोहीको मृत्यु

सोमालियाली राष्ट्रिय सेना (एसएनए) ले बुधबार सोमालियाको मध्य भागमा रहेको धुसामुरेब सहर नजिकै विद्रोहीविरुद्ध शक्ति परिचालन गरेपछि २० अल–शाबाब आतंकवादीको मृत्यु भएको सेनाले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

कोभिड–१९ नियम पालना गर्दै भारतले मनायो ७३ औं गणतन्त्र दिवस

भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

दक्षिण कोरियामा कोरोनाका दैनिक संक्रमित अहिलेसम्मकै बढी

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४घन्टामा ८ हजार ५७१ जना संक्रमित थपिएका छन्। यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

के सन् २०२२ मा कोरोना महामारी अन्त्य हुनसक्छ?

वैज्ञानिकहरुले भने कोरोना महामारीको अर्को भेरियन्टको जोखिम कायमै रहेकोले सतर्कता अपनाउनुपर्ने र ढुक्क हुने स्थिति नभएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

विदेशी, राष्ट्रमण्डल विकास कार्यालयले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो। किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ घाइते

अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ। हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८