सोमबार, फागुन १८, २०८२

Sudurpashchim

बैतडीमा स्कारपियो दुर्घटना

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको स्कारपियो बैतडीमा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

धनगढीमा गौरा मनाउँदै प्रधानमन्त्रीपत्नी डा आरजु

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएपछि डाक्टर आरजुले धनगढीमा घर किनेकी थिइन्। चुनावमा पराजय भोगेकी उनले हरेक वर्ष गौरा पर्व धनगढीमा मनाउँदै आएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

गौरा मनाउन प्रधानमन्त्री पत्नी आरजु धनगढीमा

नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा धनगढी आइपुगेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

खोलाले बगाउँदा मलामी गएका युवक बेपत्ता

मलामी गएका एक युवक खोलाले बगाउँदा बेपत्ता भएका छन्। बैतडीको सिगास गाउँपालिका–२ का अन्दाजी २६ वर्षीय प्रकाशसिंह धामी बेपत्ता खोलाले बगाएर बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

कैलालीमा मानव कङ्काल, शुक्लाफाँटा निकुञ्जमा शव फेला

कैलालीमा मानव कङ्काल फेला परेको छ। जिल्लाको भजनी नगरपालिका–७, चर्रास्थित उखुबारीमा मानव कङ्काल फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

महाकाली लोकमार्ग अवरुद्ध

महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

सेनिटाइजर पिएका एक जनाको मृत्यु

धनगढीमा सेनिटाइजर पिएका एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका-१२ का टीकाराम बराइली रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

मोहना नदी तर्ने क्रममा युवक बेपत्ता

कञ्चनपुरबाट कैलालीतर्फ आउँदै गरेका २८ वर्षीय युवक बेलुका ६ बजेतिर मोहना नदी तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

कञ्चनपुरको दक्षिणी क्षेत्रका १८० घर डुबानमा

अविरल वर्षापछि आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्रका एक सय बढी घर डुबानमा परेका छन्। दोदा नदीमा आएको बाढी वस्तीमा पसेपछि जिल्लाको बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाका एक सय...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

बाढीले ‘लण्डन ब्रिज’ भत्कियो, पक्की पुलसँगको लिंक रोड बगायो

कैलाली–कञ्चपुरको सीमा भएर बग्ने मोहना नदीले लण्डन ब्रिज र अर्को पक्की पुलसँगको लिंक रोड बगाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

गोदावरी नदीले काठे पुल, घर र प्रतिक्षालय बगायो

अविरल बर्षासँगै आएको बाढीले कैलालीमा काठे पुलसँगै घर र प्रतिक्षालय बगाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

नदीले बगाउँदा महिलाको मृत्यु

कैलालीमा चरेला नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

नदीमा फसेका दाजु-बहिनीको मध्यरातमा उद्धार

कैलालीमा नदी र खोलाबीच भागमा फसेका दुई जनाको उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

घरमाथि पहिरो खस्दा दुई जना घाइते

कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

भीमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

तुइन घटना छानबिन गर्न गठित समितिको म्याद १५ दिन थप

सरकारले तुइन घटनाको छानबिन गर्न गठित समितिको म्याद १५ दिन थप गर्ने भएको निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

महाकाली नदीमा एक पुरुष बेपत्ता

महाकाली नदीमा एक पुरुष बेपत्ता भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी महाकालीमा बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

जब ३५ वर्षीया माधवी ‘कुमाता’ बनिन्

बैतडीको डिलासैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

अब प्रदेशमै राजपत्र छापिने

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमै राजपत्र छाप्न सुरु गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी छपाइको काम सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८