बुधबार, जेठ २०, २०८३

बाढीले ‘लण्डन ब्रिज’ भत्कियो, पक्की पुलसँगको लिंक रोड बगायो

कैलाली–कञ्चपुरको सीमा भएर बग्ने मोहना नदीले लण्डन ब्रिज र अर्को पक्की पुलसँगको लिंक रोड बगाएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

धनगढी- कैलाली–कञ्चपुरको सीमा भएर बग्ने मोहना नदीले लण्डन ब्रिज र अर्को पक्की पुलसँगको लिंक रोड बगाएको छ। 

National life

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट जोड्ने निर्माणाधीन पक्की पुलसम्म पुग्ने राजघाटतर्फको लिंक भत्काएको छ। 

पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो। तर, भरान गरिएको माटो बगाएपछि आवागमनमा रोक लगाइएको छ।

यस्तै, कैलालीको चटकपुर र कञ्चनपुरको राजघाट बस्तीबीच भएर बग्ने मोहना नदीमा स्थानीयले बनाएको ‘लन्डन ब्रिज’ बगाएको हो।



Shivam cement

प्रकाशित: Aug 27, 2021| 11:12 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।