सोमबार, फागुन १८, २०८२

महाकाली नदीमा एक पुरुष बेपत्ता

महाकाली नदीमा एक पुरुष बेपत्ता भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी महाकालीमा बेपत्ता भएका हुन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

धनगढी- महाकाली नदीमा एक पुरुष बेपत्ता भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी महाकालीमा बेपत्ता भएका हुन्।

पछिल्लो समय ‘भाइरल रोड’ ले परिचित जिल्लाको भीमदत्त नगरपालिका–१२ मा निर्माणाधीन चार लेन पक्की पुल नजिकैबाट बगेर जोशी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। 

‘मंगलबार महाकालीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी नायव उपरीक्षक न्यौपानेले भने, ‘उनको खोजी कार्य भइरहेको छ। 

पछिल्लो समय सो सडकमा टिकटक, भिडियो र फोटो खिच्न जिल्ला बाहिरी जिल्लाका पर्यटकको समेत भीड लाग्ने गरेको छ।

प्रकाशित: Aug 25, 2021| 06:56 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।