बुधबार, जेठ २०, २०८३

कैलालीमा मानव कङ्काल, शुक्लाफाँटा निकुञ्जमा शव फेला

कैलालीमा मानव कङ्काल फेला परेको छ। जिल्लाको भजनी नगरपालिका–७, चर्रास्थित उखुबारीमा मानव कङ्काल फेला परेको हो।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

धनगढी- कैलालीमा मानव कङ्काल फेला परेको छ। जिल्लाको भजनी नगरपालिका–७, चर्रास्थित उखुबारीमा मानव कङ्काल फेला परेको हो।

National life

कान्द्रा नदी किनारमा मुस्लिम समुदायले ताजिया विसर्जन गर्ने स्थानमा रहेको उखुबारीमा कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। कङ्कालमा रातो बुट्टेदार सुरुवाल र रातो रंगको आउटर रहेको बताए। उनले घटनाको थप अनुसन्धान भइरहेको बताए। 

उता, कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त शव शुक्लाफाँटा नगरपालिका–६ का ४० वर्षीय चेतराम रानाको रहेको जनाएको छ।

प्रकाशित: Aug 28, 2021| 20:05 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।