सोमबार, फागुन १८, २०८२

Sudurpashchim


स्वास्थ्यमा समस्या देखिएपछि धनगढीका मेयर वड अस्पताल भर्ना

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

सम्झनामा टीकापुर घटना, भएको के थियो?

आज भदौ ७ गते। कैलालीको टीकापुरमा थरुहट/थारुवान समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको दिन। उक्त घटना घटेको ६ वर्ष पूरा भएको छ। तर, लाल आयोगको प्रतिवेदन...
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

सुदूरपश्चिममा कूल ४५ हजार ९६१ जनामा कोरोना संक्रमण

कोरोना भाइरसको संक्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ६, २०७८

अब सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका रावल!

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनबीच प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

बैतडीमा पहिरोले बगायो दुई घर

बिहीवार रातको समयमा वर्षासँगै आएको पहिरोले हर्क बहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको वडा अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, १५ जना घाइते

दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि शिक्षक संघका पदाधिकारी र प्रहरीबीच झडप भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

सुदूरपश्चिम : अधिकांश सांसद माधव नेपालसँगै रहेको दाबी

‘तत्काल हामी दुई जना प्रदेश सांसद केन्द्रीय कमिटीमा देखिएका छौँ,' नेपाल निकट जोशीले भनिन्, ‘तर सुदूरपश्चिमका बहुमत प्रदेश सांसद माधव नेपालसँगै छौँ।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

सुदूरपश्चिम सरकारका मन्त्री पनि नेकपा एमाले (समाजवादी) को केन्द्रीय समितिमा

माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) को केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा पूर्व मन्त्री पनि समेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

निसर्ग हस्पिटलले सुरु गर्यो ‘टेलीमेडिसिन सेवा’

धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

कान्द्रा नदीले हुलाकी सडक बगायो

कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक कान्द्रा नदीले बगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

सेनाको ट्रकले ठक्कर दिँदा घाइते भएकी किशोरीको उपचारका क्रममा मृत्यु

कैलालीको गोदावरी नगरपालिका ८ स्याउमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा घाइते भएकी किशोरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

हातमुख धुन धारामा जाँदा एकाबिहानै भालुको आक्रमण

जुम्लामा भालुको आक्रमणबाट दुईजना घाइते भएका छन्। घाइते हुनेमा हेमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

करिब आधा किलो सुनसहित कैलालीबाट तीन जना पक्राउ

करिब आधा किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

भासु भीरबाट जीप खस्दा दुई जनाको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

जयसिंह धामी बेपत्ता घटनाको छानबिन टोली धनगढीमा

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिएपछि बेपत्ता जयसिंह धामी घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली धनगढी आइपुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

सुदूरपश्चिममा चार वर्षमा २१ सय ८८ जनाले गरे आत्महत्या

सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बढेको छ। प्रदेशमा चार वर्ष अवधिमा दुई हजार बढीले आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

पहिरोले सतबाँझ–गोकुलेश्वर सडक अवरुद्ध

बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

कैलालीमा बन्दुकसहित वडाध्यक्ष पक्राउ

पक्राउ पर्नेमा कैलारी गाउँपालिका वडा नम्बर ९ का ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४६ वर्षीय मोहितकुमार शाह रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

कैलालीमा स्कार्पियो दुर्घटना, चार जना घाइते

कैलालीमा भएको स्कार्पियो दुर्घटनामा चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

दार्चुला तुइन घटना : छानबिन समिति बैतडी प्रस्थान, जयसिंह खोज्न ड्रोन उडाउँदै सरकार

सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ। ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो। व्यास गाउँपालिका–२ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८