बुधबार, जेठ २०, २०८३

घरमाथि पहिरो खस्दा दुई जना घाइते

कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८
National life
Shivam cement

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन्। 

घाइते हुनेमा घरभित्र बसिरहेका ७५ वर्षीय गोपाल चौधरी र उनकी ७२ वर्षीया श्रीमती गौरी चौधरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

अविरल वर्षाका कारण गएराति ८ बजेतिर चौधरीको घरमाथि पहिरो खसेको थियो। पहिरोले घरमा क्षति पुगेको बताइएको छ।

प्रकाशित: Aug 27, 2021| 07:59 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।